You are here

फोटोकथा : निर्मिका सुब्बा-को आँखाका भाका

फोटोवाचक : निर्मिका सुब्बा


उनी पेशाले शिक्षिका हुनुहुन्छ। सिलगढ़ीको सुरेन्द्र इन्स्टिट्युट अफ इन्जिनियरिङ एन्ड म्यानेज्मेन्टमा मानविकी विभागाध्यक्ष सुब्बा अङ्ग्रेजी किताबहरूको सम्पादन पनि गर्छिन्। एक एफएम रेडियोका प्रोडक्सन हेड-बाट करियर थालेकी सुब्बाको सबैभन्दा मुख्य सोख फोटोग्राफी नै हो। उनी आफ्नै बोजूको सत्यकथामाथि आधारित फिक्सन लेखनमा अहिले लाग्ने तरखरमा छिन्।


आधी आकास



आस्था



एक्लैएक्लै



जिन्दगी जिन्दावाद



तिमी र म



तिर्खा



बर्खाको रङ



बुइ नानी बुइ



र जब सकिन्छ कथा



स्वर्गीय क्षणमा



अन्तिम पाइलाहरू


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares