You are here

फोटोकथा : अभिषेक गुरूङ-को दार्जीलिङ ब्लुज

फोटोवाचक : अभिषेक गुरूङ


साधारण व्यक्तित्वको असाधारण क्षमता भएको ‘तरूण तपसी’।
अभिषेकले जीवनको रङ्गमञ्चमा चित्रकलाको विविध घुमौरो मोड़लाई बारम्बार प्रयोग गर्ने प्रयास गरे तापनि उनी ‘टेटू आर्टस्-मा धेरै पारङ्गत छन्। अहिले समय-समयमा अभिषेकले ‘ट्रेकिङ, ‘माउन्टेरेनिङ’ इत्यादिमा प्रशिक्षण पनि दिने गर्छन्। फोटोग्राफी उनको हबी रहे तापनि अभिषेक गुरूङले प्रकृतिलाई बढो सुन्दर ढङ्ग यसरी क्यामेरामा बन्द गर्छन्।



दार्जीलिङ अर्थात इञ्जिन



सपना छेक्ने पर्खाल



सेतो रङले कोर्न नसकेको कालो रङको जीवन



तिम्रो मनमा के छ?



तिर्खाको घर



यस्तै विशाल किन छैन मानिसको मन?


प्रेम उफ्रिने हाँगामुनि एकजोर पाइला



टोपी लगाएको देवता



भरजन्म बाटोमा उभिई 



समय हेर्ने समय


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares