You are here

शोक प्रकट

सजन शर्मा /सुके-पोख्रेबुङ. 9 जनवरी ।


मगरजोङ चियाबारीका स्वास्थ्य विभागीय अधिकारी (कम्पाउण्डर) तथा समाजसेवी केबी गुरूङको निधनमा यस क्षेत्रको एउटा गैरसरकारी संस्था सेवा ए स्टेप टुवर्डस द नीड-ले स्व. गुरूङको वासगृहमा शोकसभा आयोजना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। दिवङगत आत्माशान्तिको कामनामा मौन धारण गरिएको सभामा स्व. गुरूङको परिवारलाई सम्वेदना पत्र अर्पण गरियो। स्व. गुरूङको निधनले समाजलाई अपूर्णनीय क्षति हुनपुगेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares