You are here

सभामा जनसभाबारे चर्चा

मिरिक, 10 जनवरी।


आज युवा आवास मिरिकको प्रेक्षागृहमा २३ नम्बर सियोक गोपाल ओकेटी समष्टिको साङ्गठानिक सभा सबै शाखाहरूलाई लिएर बस्यो ।समष्टि अन्तर गत रहेको ३३वटा शाखाको प्रतिनिधि एंवं शाखा प्रमुखहरूको उपस्थिति रहेको थिए। आजको सभाले साङ्गठानिक एकतासित पार्टीको गतिविधिमाथि चर्चा गरियो। आजको सभामा सबै शाखाहरूको प्रतिनिधिहरूले आआफ्नै रिपोर्ट पेस गरेका थिए। उनीहरूले समष्टिमा आफ्नो सुझाव राखेको पनि थिए।

समष्टि सचिव प्रवीण राईले सञ्चालन गरेको सभालाई अध्यक्ष अमित याखाले सम्बोधन गरेका थिए। तिनले सुकुनामा हुने जनसभाबारे बताउँदै

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares