You are here

श्रमदानबाट सड़क निर्माण

सजन शर्मा /सुके-पोख्रेबुङ 11 जनवरी।


पोख्रेबुङ चामोङ समष्टिको टर्जम चियाबारीको डाँड़ा गाउँ ग्राम सुधार समिति श्रमदानबाट सड़क निर्माणमा अघि आएका छन्। समाद सभापति राकेश छेत्री ,सचिव एसबी बराईली कथा ग्रामवासीको सक्रियतामा पोख्रेबुङ टर्जम वान वे -बाट आरपी बानुछाको घरदेखि बुद्ध पेमा तेरदा लिङपा गुम्बा,एसेम्ब्ली अव् गर्ड चर्च हुँदै भरत देवानको घरसम्मको सड़क निर्माण कार्य युद्धस्तरमा भइरहेको छ।

जेेसीबीको व्यवस्था गरिदिएका पवन सुब्बा अनि सड़क निर्माणको निम्ति जमीन दान दिएका ग्रामवासीको लामो समयदेखि देखिएको यातायात समस्या हल भएर जाने निश्चित देखिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

सम्बन्धित समाचार/रचनाहरू

Shares