विमल गौंडामा विनय

दार्जीलिङ, 14 जनवरी।

गोर्खा जनमुक्ति मोर्चा एवं जीटीएका अध्यक्ष विनय तामाङले विमल गुरूङको समष्टिको भ्रमण शिरि गरे। उनले आज सिंहमारीदेखि पातलेबास हुँदै तकभर, सिङ्गला आदि क्षेत्रको भ्रमण गरेर जामुनेमा पुगी एक सभा गर्ने भएका छन्।

उक्त सभामा गोजमुमो कोर कमिटीका सदस्यवर्ग, विभिन्न भ्रातृ सङ्गठनका प्रतिनिधिहरू सामेल रहने भएका छन्। विनय तामाङ गोजमुमोका अध्यक्ष बनेपछि उनले प्रथमपल्ट आज तकभर समष्टिको भ्रमण गरेका हुन्। उनले यस क्षेत्रका विभिन्न स्थानहरूको भ्रमण गर्दै यस क्षेत्रका जनताको समस्या पनि बुझ्ने भएका छ।


यस्तो छ भ्रमणको दृष्य-फोटो फिचर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares