You are here

पातलेबासमा तनावपूर्ण स्थितिः टियर ग्यास, ढुङ्गाको वर्षा

दार्जीलिङः रणक्षेत्रमा परिणत भयो पातलेबास। गाड़ीमा आगो लगाइयो, घर फुटाइयो, ढुङ्गा-मुॅुंड़ा चल्यो अनि टियर ग्यास पनि छोड़ियो। यी सम्पूर्ण स्थितिले गर्दा दार्जीलिङको विशेष पातलेबास क्षेत्र अचानक रणक्षेत्रमा परिणत भएको छ। यसै समय गोजमुमो अध्यक्ष विमल गुरूङको घरमा तोड़फोड़ गरिएको आरोप छ भने उनको घरमा राखिएका एउटा जिप्सी गाड़ी पनि जलाइएको छ। गोजमुमो अध्यक्ष विमल गुरूङकी पत्नी आशा गुरूङले फोनमार्फत पत्रकारहरुलाई…

सक्दो सेयर गर्नुहोस्-
Read More

विमल गुरूङको घरमा पुलिसले तोडफोड गरेको आरोपः पक्राउ परेका मोर्चा नेताहरूलाई लगियो सिलगढी

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा नेतृ आशा गुरूङले मोर्चा अध्यक्ष विमल गुरूङको घरमा तोडफोड गरेको आरोप लगाएकी छन्। उनले आन्दोलन दबाउन ममता व्यानर्जीले पुलिस प्रशासन लगाएर विभिन्न प्रकारका हानी पुऱ्याइरहेको जनाएकी छन्।   पातलेबासमा हतियार नरहेको अनि पुलिसले बरामद गरेका सामानहरू सामान्य रहेको भन्दै धनुकाँड, फरुवाहरूलाई हतियार भनेर प्रचार गरिरहेको जनाइन्। ‘विमल गुरूङको घरमा पसेर बङ्गाल पुलिसले तोडफोड गरको छ,’ उनले…

सक्दो सेयर गर्नुहोस्-
Read More

काट बरू मलाई (भाइरल गीत-भिडियोसितै)

खबरम्यागजिन डेस्क  गगण राई जलढकाका कवि हुन्। कविता त लेखिहाल्ने भए, सामाजिक काम पनि गर्छन्। धेरैको कृति प्रकाशन गरिदिएका छन्, एल्बमहरू निकालिदिएका छन्। राजनीति पनि गर्छन्। ‘म जे पनि गरूँ, त्यो समाजको निम्ति होस्,’ भन्छन् उनी, ‘मैले गरेको काम, कसैलाई काम लागोस्।’ उनको कवितामा पाइने थोक नै जातिपीडा, पहिचानको दाबी र समससामयिक समस्याहरू हुन्। कविता बाहेक गीत गजल पनि लेख्छन्।…

सक्दो सेयर गर्नुहोस्-
Read More