खोलैखोला गाडी कुद्नै यो गाउँको फड्के हिँड्दाहिँड्दै भाँच्चियो भने?

कालेबुङ, 17 जुलाई। ठूलो पानी पऱ्यो कि स्कूल पढ्न गएका विद्यार्थीहरू खोलापारी अर्कै गाउँमा बास बस्नुपर्छ। बजार जाने, स्कूल पढाउन…

Read More

सम्पत्ति कब्जा :  कार्वाहीमा उत्रँदै नगरपालिका

दार्जीलिङ, 17 जुलाई। दार्जीलिङ नगरपालिकाको जमीन अनि कुनै पनि सम्पत्ति बेच्न अनि किन्न पूर्णरूपले अवैध हो र कसैले पनि यसो…

Read More

विनय तामाङले लीलाकुमारको स्थान्तर रोक्नु नै बुद्धिमत्ताको काम हुनेछ-दावा पाखरिन

कालेबुङ, 17 जुलाई गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाखरिनले जिटिए बिओए विनय तामाङलाई अहङ्कारले गलत काम गर्न प्रेरित गरेको…

Read More

धेरै समयपछि बोल्यो गोरानिमो : भन्यो–‘गोरानिमोले अब शीघ्र गोर्खाल्याण्ड आन्दोलन गर्नेछ तर बङ्गालसित लड्ने छैन’

कालेबुङ, 17 जुलाई गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाखरिनले आज पत्रकार सम्मेलन गरेर शीघ्र नै आफूहरू गोर्खाल्याण्डको आन्दोलन गर्न…

Read More

लीलाकुमारको स्थान्तरण बङ्गाल सरकारले गरेको विनय तामाङको स्पष्टिकरण : तामाङको टाउकोमा अझ पनि 213 वटा मुद्दा

कालेबुङ, 17 जुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका बिओए विनय तामाङलाई आज कालेबुङ जिल्ला न्यायालयमा देखिए। गोर्खाल्याण्ड आन्दोलन ताका सरकारले लगाएका मुद्दा…

Read More

आयो पेरुङ्गो

कालेबुङ, 16 जुलाई  कालेबुङ जिल्लाको चारखोल स्थित देउरालीमा एक कार्यक्रमबिच अर्द्धवार्षिक पत्रिका पेरुङ्गो-को लोकार्पण गरिएको छ।  कालेबुङ क्लुनी महिला महाविद्यालयका प्राचार्य डा.…

Read More

एआइएफएफलाई रेफरी बोर्ड अफ् सिक्किम निलम्बन गर्न एसएफएले लेख्यो चिट्ठी

 गान्तोक, 16 जुलाई। सिक्किम फुटबल एसोसिएशन (एसएफए) र रेफरी बोर्ड बीच मनमुटाउ शुरु भएको छ। जसको फलस्वरूप एसएफएले अल इण्डिया…

Read More

युवा गायक सन्तोष दर्जीको भिडियो एल्बम रिलिज

गान्तोक, 16 जुलाई। सिक्किमेली युवा गायक सन्तोष दर्जीको दोस्रो गीत झिम्काउँदै परेली बोलको गीति भिडियो सार्वजनिक गरियो। प्रेस क्लब अफ…

Read More

बनबासीहरूको मुद्दाबारे गरेको आरटीआईको जवाब दिएन जीटीएले:  सङ्गठनले ठोक्ने पीआईएल : विनय तामाङलाई लाग्न सक्छ ठूलो झट्का

कालेबुङ, 16 जुलाई दार्जीलिङका जिल्लाशासक जोयशी दासगुप्तले भनेकी छन्, ‘बनबस्तीबासीहरूको अधिकारबारे सम्बन्धित विभागमा गएर जानकारी लिँदा हुन्छ।’ जिटिए बिओए विनय…

Read More

एक महिनाअघिदेखि नै फरेस्ट एक्ट 2006 लागु गराउन जिटिएले काम गरिरहेको दाबी : विनय तामाङले भने- ‘सही जानकारी लिएर मात्र सोसल मिडियामा लेख्नुहोस्’

दार्जीलिङ, 16 जुलाई बनवासीहरूलाई भूमि अधिकार प्रदान गर्न गठन गरिएको दार्जीलिङ अनि कालेबुङ जिल्ला कमिटीको एक बैठक दार्जीलिङमा भयो। बैठकपछि…

Read More

वनवासीहरूलाई पर्जा-पट्टा प्रदान गर्न बनबस्तीलाई रेभेन्यू भिलेजमा कन्भर्ट गर्न पर्दैन: जिल्ला पाल

दार्जीलिङ, 16 जुलाई। ‘वनवासीहरूलाई पर्जा-पट्टा प्रदान गर्न पहिला बनबस्तीलाई रेभेन्यू भिलेजमा कन्भर्ट गर्नु पर्दैन,’  दार्जीलिङका जिल्लाशासक जोयशी दास गुप्तले आज…

Read More

फोरमले बोलायो मोर्चा सङ्गठनलाई : क्रामाकपा अध्यक्ष आरबी राईले भने-‘मालिकवर्गको मौनता तोड्न चाहिन्छ एकता’

दार्जीलिङ, 16 जुलाई। ‘दार्जीलिङ पहाडका सम्पूर्ण श्रमिक सङ्गठनहरू चियाश्रमिकहरूको हितमा एकताको सूत्रमा बाँधिनैपर्छ,’ क्रामाकपाका अध्यक्ष वा पूर्व सांसद आरबी राईले…

Read More

जीवनलाई च्यातिएको छाता ओढाउने मनोज

बिपल  रसाइली आहिले पानी पर्ने मौसम छ। बर्खा झरि हो। मानिसहरूको दैनिक अवशेक्ता हो छाता। शहर भित्र अनि वरिपरिका गाउँ…

Read More

‘छिरिङ दाहाल जातिको कलङ्क : विमल गुरुङले छैटौं अनुसूचीलाई सहयोग गरिदिउन्’

खरसाङ, 15 जुलाई खरसाङमा गोरामुमो समर्थित श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्युयु)ले गरेको जनसभामा गोरामुमो प्रवक्ता निरज जिम्बाले  मोर्चा…

Read More

लीलाकुमार गुरुङलाई विनय तामाङले अन्याय गर्दैछन्- रोशन गिरी

कालेबुङ, 15 जुलाई गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले प्रेस विज्ञप्ती जारी गरेर हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङलाई…

Read More

विनय तामाङलाई निरज जिम्बाले दिए जवाब : सोधे- विनय तामाङको चारवटी स्वास्नी छन्, व्यक्तिगत कुरा झिकेर नानीहरूसित किन बद्ला लिइरहेछ?

खरसाङ, 15 जुलाई केही दिनअघि मात्र गोर्खा जनमुक्ति मोर्चाले धारावाहिक जनसभा गरेर गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई गाली गऱ्यो। लगत्तै गोरामुमोले…

Read More

मुम्बईमा भानु

मुम्बई, 15 जुलाई सारा विश्वमा पालन भइरहेको 204 -औँ भानुजयन्ती यहाँका नेपालीभाषी महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजले हिजो…

Read More

रशियामा वर्ल्ड कप : दार्जीलिङमा वर्ल्ड कपको रेप्लिका

दार्जीलिङ, 15 जुलाई। रशियामा वर्ल्ड कप फूटबलको फाइनल खेल शुरू नभई दार्जीलिङको बडा काकझोडा युनाइटेड क्लबले वर्ल्ड कपको रेप्लिका जित्यो।…

Read More

फ्रान्सको तानाशाहलाई जस्तै सिक्किमको तानाशाह पनि विद्यार्थीहरूले जरैबाट उखेल्नु पर्छः कुङ्गा निमा लेप्चा

गान्तोक, 14 जुलाई। सिक्किम क्रान्तिकारी विद्यार्थी मोर्चाले आज गान्तोकस्थित छोकासुम हलमा विद्यार्थी अधिकार दिवस कार्यक्रम आयोजन गऱ्यो। सभामा कार्यवाहक अध्यक्ष…

Read More

पहाडमा विमल गुरुङलाई  एक नेताको रूपमा हेरिने कुराले धेरै फरक पार्छ- केबी वातर

बिजनबारी,14 जुलाई सिपीइएमका वरिष्ठ नेता केबी वातरले पहाडका विभिन्न राजनैतिक पार्टीका नेताहरूले पर्जापट्टा बिषयलाई लिएर ढाँटको राजनैतिक गरेको आरोप लगाएका…

Read More

17 जुलाईमा हुने त्रिपक्षीय वार्तामा गोरामुमोले राख्ने आफ्नो पक्ष

दार्जीलिङ, 14 जुलाई। भोलि गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-ले खरसाङमा चियाश्रमिकहरूका समस्या साथै न्यूनत्तम रोजी ऐन लागू…

Read More

काङ्ग्री शिखर चढ्ने पेम्बा हारे जीवनसित

दार्जीलिङ, 14 जुलाई। 7,672 मिटर वा 25,171 फीट उचाईको सासे काङ्ग्री शिखर आरोहणको सफलतापछि दार्जीलिङ निवासी पेम्बा शेर्पाले आफ्नो जीवननै…

Read More

लीलाकुमार गुरुङलाई पोलिटिकल भिक्टिमाइज गरेको गोरामुमोको आरोप

कालेबुङ, 14 जुलाई गर्खा राष्ट्रीय मुक्ति मोर्चा कालेबुङले हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनले उठाइरहेको 2006 को बनाधिकार ऐन लागू गर्न आफ्नो…

Read More

लीलाकुमार गुरुङलाई प्रताडना दिन शुरु : आयो सरुवा नोटिस : गुरुङले सोधे- ‘विनय तामाङको जीटीए-2 को गणतन्त्र यही हो?’

कालेबुङ, 14 जुलाई दुइहप्तादेखि सोसल मिडियामा एउटा नोटिस भाइरल बन्यो। त्यो थियो हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङलाई दुर्गम…

Read More

शैलेन्द्र समदर्शी सम्वर्द्धित

खरसाङ, 14 जुलाई भारतीय नेपाली गजल साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निभाएको भन्दै खरसान महकुमा अन्तर्गत तीनधारेमा गजल स्रष्टा शैलेन्द्र समदर्शीलाई…

Read More

धाँधली नहोस् भनेर…

दार्जीलिङ, 14 जुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले दार्जीलिङ पहाड़का कूल 1216 वटा विपन्न परिवारलाई गीताञ्जलि आवास योजनाअन्तर्गत घर बनाउने पहिलो किश्ता…

Read More

भानु जयन्तीमा पुरस्कारै पुरस्कार

दार्जीलिङ ,14 जुलाई। गोर्खा दुःख निवारक सम्मेलन भवनमा सूचना एवं सांस्कृतिक विभाग, जीटीएद्वारा आयोजित भानु जयन्ती समारोहमा  धनहाङ सुब्बा ( लोक…

Read More

सेभोक-रम्फु रेल लाइनको टनल खन्दा पैह्रो : असुरक्षित क्षेत्रवासीले उठाउन थाल्यो आवाज

हाइवे, 14 जुलाई पैह्रोको कारण रोङ्ग्चोङ, रोलक लगायत क्षेत्र जाने बाटो पूर्णरूपले ठप्प भएको छ। सेभोकदेखि रम्फूसम्म रेल लाइन विछ्याउने…

Read More