You are here

‘गोर्खाल्याण्ड’-को समर्थन गर्दै इलाममा बङ्गालबासी गोर्खाहरूले निकाले र्‍याली

भीम चापागाईं इलामः भारतको पश्चिम बङ्गालमा जारी गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्दै पश्चिम बङ्गाल घर भएका इलामबासीले बिहीबार सदरमुकाममा ऱ्याली प्रदर्शन गरेका छन्। उनीहरूले ठूलो टुँडिखेलदेखि मालापथ हुँदै चोकबजारसम्म ऱ्याली प्रदर्शन गरे। डेढ–दुई सय हाराहारी संख्यामा उपस्थित भएका उनीहरूले ‘वि वान्ट गोर्खाल्यान्ड’, ‘गोर्खाहरू आतङ्ककारी होइनन्’, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। कसैले ‘गोर्खाल्यान्ड’ लेखिएका टि–सर्टसमेत लगाएका थिए। ऱ्यालीमा दार्जीलिङ, खरसाङ, मिरिक,…

सक्दो सेयर गर्नुहोस्-
Read More

पुनः साझा प्रकाशनको बिक्री केन्द्र सिलगढीमा

खबरम्यागजिन प्रतिनिधि काठमाडौं, 25 मई 2017 एक शताब्दीभन्दा पुरानो नेपालको प्रकाशन संस्था साझा प्रकाशनले सिलगढ़ीमा पुनः आफ्नो बिक्री केन्द्र खोल्ने भएको छ। भारतीय साहित्यकारहरूको सम्मानमा काठमाडौंको पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रिय कार्यालयमा राखिएको एक अन्तरक्रिया कार्यक्रममा साझा प्रकाशनका वर्तमान महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले यसप्रकारको जानकारी गराए। आगामी जून 15 भित्र सिलगढ़ीमा बिक्री केन्द्रको ठाउँलाई चूड़ान्त गर्न आफूसहित साझा प्रकाशनको एउटा टोली सिलगढ़ी…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘भारत-नेपाल मैत्री सन्धिको धारा 7 बाट भारतीय नेपालीहरूले भोग्न परेका समस्या र उत्पन्न परिस्थितिको हल गर्न प्रबुद्ध समूहले कस्तो पाइला चाल्नेछ?’  

  खबरम्यागजिन प्रतिनिधि काठमाडौँ, 25 मई 2017 नेपाल पुगेका भारतीय नेपाली साहित्यकारहरूले ‘नेपाल-भारत सम्बन्ध प्रवर्धनमा 1950 को शान्ति तथा मैत्री सन्धिको सान्दर्भिकता’ भन्ने विषयमा भएको विमर्शमा विभिन्न प्रश्नहरू उठाएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको निम्तोमा प्रतिष्ठानको हीरक जयन्तीमा मनाउन 11 सदस्यीय भारतीय नेपाली साहित्यकारहरूको टोली पुगेको थियो। विमर्शमा सहभागिता दिँदै युवा आलोचक रूपेश शर्माले आठ सदस्यीय भारत-नेपाल प्रबुद्ध समूहका नेपाल प्रमुख…

सक्दो सेयर गर्नुहोस्-
Read More

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिए राजिनामा

काठमाडौँ, 24 मई 2017 प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गर्दै बुधबार पदबाट राजीनामा दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा विशेष सम्बोधन गर्दै दाहालले १० महिने सरकारबाट राजीनामा दिएका हुन्। उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाउने बताएका छन्। आफू सफल प्रधानमन्त्रीको रुपमा विदा हुन पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले अब नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने बताए। राजनीतिक…

सक्दो सेयर गर्नुहोस्-
Read More

साहित्यिक विमर्शमा भारत नेपालः कवितामा बोल्यो समय

काठमाडौँ, 23 मई 2017 भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषा समावेश भएपछि भारतीय नेपालीहरूले चलाएको ३६ वर्ष लामो भाषा आन्दोलन समाप्त भयो । भारतीय विश्वविद्यालयहरूमा नेपाली भाषाको अध्ययन त्यही बेलादेखि सुरु भयो भने तीव्र रूपमा भारतमा नेपाली भाषामा साहित्य रचना भइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय वाङ्मय संगोष्ठीको अन्तिम दिन सोमबार भारतमा नेपाली भाषासाहित्यमा भइरहेको विकासबारे बहस भयो…

सक्दो सेयर गर्नुहोस्-
Read More