You are here

९ महिनादेखि बन्द कमानका श्रमिकहरूले गरे हाइवे अवरोधः श्रमिकहरूले भने- कमान कोलकोताको बासु कम्पनीको हातबाट खोसेर नयाँ मालिकलाई दिइनुपर्छ

नन्दु पौड्याल/ नगरकट्टा बन्द केरन चिया कमान (नगरकट्टा खण्ड अन्तर्गत)-का श्रमिकहरू लगायत कमानका साना साना विद्यार्थीहरूले आज ११ बजीदेखि राष्ट्रिय राजमार्ग अवरोध गरे। ९ महिनादेखि बन्द रहेको कमान आजसम्म पनि नखोलिएपछि श्रमिकहरूले बाध्य भएर सकड जाम गर्न परेको हो। ‘कमान कोलकोताको बासु कम्पनीको हातबाट खोसेर नयाँ मालिकलाई दिइनुपर्छ, वर्तमान कम्पनीले श्रमिकहरूको शोषण अनि दोहन गरिरहेको छ,’  सबै श्रमिकहरूको एउटै भनाइ…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘पहाडबाट डुवर्सलाई सँधै भयो धोका’: अब विकासको मार्गमा हिँड्ने

• 18 सदस्यीय गोजमुमो टोलीले पीडब्ल्यूडी मन्त्रीलाई सम्पिएको थियो मागपत्र ः • माग पूरा भए 23 मा तृणमूल कङ्ग्रेसमा हुनसक्छन् सामेल   जयगाउँ: कलकत्ताबाट फर्किएका डुवर्सका गोजमुमो नेताहरूले विकास कार्यमा हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। एउटा नीजि होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिगल सेलका सदस्य अर्पण चामलिङले भने अनुसार उनीहरू तृणमूल कङ्ग्रेस नेता मोहन शर्माको नेतृत्वमा पीडब्ल्यूडी मन्त्री अरूप विश्वाससित भेट्न…

सक्दो सेयर गर्नुहोस्-
Read More

डुवर्समा बनिनसक्छ-अलग गोर्खा विकास बोर्ड: मोर्चाका 32 जना प्रभावशाली नेताले  दिनसक्छन् तृणमूलको साथ

कोलकाता/डुवर्स/कालेबुङ: यतिखेर तृणमूल कङ्ग्रेसको नजर डुवर्सका गोजमुमो नेताहरूमाथि रहेको छ। दार्जीलिङ पहाडमा गोजमुमो दुई फ्याक भएपछि डुवर्सका गोजमुमो नेताहरू अन्योलको स्थितिमा छन्। यसै अन्योलताको फाइदा उठाउँदै तृणमूल कङ्ग्रेसले डुवर्सका विमल गुरुङपन्थी गोजमुमो नेताहरूलाई आफ्नो पक्षमा तान्न हर-सम्भव प्रयास गरिरहेको छ। सूत्रलाई उल्लेख गर्दै आज एउटा राष्ट्रिय हिन्दी दैनिकले लेखेको छ, ‘अलग राज्यको मागमा बेमियादी बन्द एवं आन्दोलनको नेतृत्व गर्ने गोर्खा…

सक्दो सेयर गर्नुहोस्-
Read More

तस्करी हुनभन्दा अघि किशोरी उद्दार

मालबजार: एसएसबी 46 नम्बर बटालियनका जवान एवं स्वयंसेवी सङ्गठन स्टेपको सहयोगमा तस्करी हुनभन्दा अघि नै एउटी किशोरीलाई उद्दार गरियो।संस्थाका अध्यक्ष विकास रायले भने अनुसार डामडिम ग्राम पञ्चायत अन्तर्गत साइँली चियाबगानको एउटा बस्तीबाट किशोरी तस्करी गर्न एउटा घरमा राखिएको छ भन्नेकुरा उनीहरूले जानकारी पाएका थिए। यसको तुरन्तै पछि एसएसबी जवानहरूको सहयोगमा साइँली चियाबगानको सात नम्बर लाइनमा अभियान चलाइएको थियो। जहाँबाट एउटी कोशोरी…

सक्दो सेयर गर्नुहोस्-
Read More

करेन्ट लागेर हातीको मृत्यु

नन्दु पौड्याल बाग्राकोटः स्थानीय ग्राम पञ्चायत अन्तर्गत सुन्दरी बस्तीस्थित खेती इलाकामा एक जङ्गली दन्ते हातीको मृत्यु भएको छ। आज बिहानको लगभग 6 बजीतिर स्थानीय मानिसहरु जब खेत गए, तब मृत्त हाती देखे। हातीको मृत्यु खेतीक्षेत्र बार्न लगाइएको तारमा सर्वराह भइरहेको करेन्टकोकारण भएको बताइएको छ। उनीहरूले तारको बार हाती रोक्न लगाएका थिए। एमडी सहीद भन्छन्, ‘हामीले हाती आतङ्कबारे वनविभागलाई धेरैपल्ट जनायौँ,…

सक्दो सेयर गर्नुहोस्-
Read More