You are here

सन्दकपूः एउटा ट्राभलग

l फोटोकथा   फोटोग्राफरः विकास थापा आले   l ट्राभलग संवादः विनोद प्रधान सेतो तुवाँलो र हुस्सेको कुटपिट मच्चियो हावामा। लामो अन्तरालदेखि सम्दकपू जाने इच्छा। पालुवामा चढेको रङजस्तो इच्छालाई मैले व्याज तिर्नुपर्ने दिन थियो त्यो। झोला कुम्लो भिरेर रामाम र लोधोमा खोला तर्दै पुग्छु रिम्बिकको एउटा मेडिकल स्टोरमा। मलाई त्यही स्टोरमा पर्खिरहेका छन्, विकाश आले दाजु। आधा उमेर चिल्लो तालुबाट चिप्लेर झरिसकेको…

सक्दो सेयर गर्नुहोस्-
Read More