You are here

गोरामुमोको युवा सङ्गठन पुटुङ शाखा गठन: : छैटौँ अनुसूचि नै गोर्खाल्याण्डसम्म पुग्ने सजिलो बाटो रहेको दावी

मिरिक, 15 दिसम्बर:  आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको युवा सङ्गठन पुटुङ शाखा गठन गरिएको छ। किशोर तामाङको अध्यक्षतामा भएको एउटा सभाले गठन गरेको पुटुङ शाखा युवा सङ्गठनका अध्यक्ष प्रश्न सुब्बा, उपाध्यक्ष सुगम थापा, सचिव राकेश तामाङ, सह-सचिव सौरभ राई, कोषाध्यक्ष लक्षुमण थापा, प्रमुख सल्लाहकार विजयी तामाङ लगायत २४ जनालाई  कार्यकारी सदस्यको रूपमा चयन गरिएको छ। सौरेनी समष्टि गोरामुमो  युवा सङ्गठनका…

सक्दो सेयर गर्नुहोस्-
Read More

समूह परिवर्तन गर्दै मोर्चा समर्थकहरू

मिरिक/ 14 दिसम्बर 2017 पहाडमा बदलिँदो राजनैतिक परिवेशबीच समुह परिवर्तनको क्रम जारी रहेको छ। यसै क्रममा गोर्खा जनमुक्ति मोर्चा डाँडा गाउँ, गैरी गाउँ अनि सौरेनी साधु गाँउका सम्पूर्ण शाखा पदाधिकारीहरूले आज सौरेनी समष्टि संयोजक सुनिल प्रधानसित भेट गरि जीटीए बिओए अध्यक्ष बिनय तामाङ अनि उपाध्यक्ष अनित थापालाई समर्थन गर्ने घोषणा गरेको छ। विनय तामाङ अनि अनित थापाले गोर्खा जनमुक्ति मोर्चालाई…

सक्दो सेयर गर्नुहोस्-
Read More

नयाँकमानमा पहिलोपल्ट पुग्यो गाडी

मिरिक/ 14 दिसम्बर 2017 एकातिर सरकारको डिजिटल इण्डियाको परिकल्पना छ भने अर्कोतिर देशको विभिन्न स्थानहरू यस्तो छ जहाँ अहिलेसम्म भौतिक पूर्वाधारहरू गाडी कुदने बाटो र बिजुली बत्ती समेत पुग्न सकेको छैन। यस्तै मिरिकको नयाँकमान गाउँमा आजसम्म गाडीको बाटो पुग्न सकेको थिएन। दीर्घ दिनदेखिको यहाँको मानिसहरूको सपना थियो गाउँमा गाडी पुऱ्याउने, त्यो बल्ल पुरा भएको छ। सोमबार पहिलोपल्ट नयाँकमानमा गाडी पुग्यो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिक नगरपालिकाद्वारा कम्प्युटर प्रशिक्षण शिविर शुरू भयो: राम्रो अङ्क ल्याउने प्रशिक्षणार्थीलाई रोजगार दिने नगराध्यक्षको घोषणा

मिरिक, 12 दिसम्बर: मिरिकमा बेरोजगार युवक-युवतीहरूलाई कार्य दक्ष बनाउँदै रोजगारको दिशामा प्रोत्साहन गराउनको निम्ति नेसनल अर्वन लाइभउड मिशन अन्तर्गत मिरिक नगरपालिका मार्फत सरकारको स्किल डेभलोपमेन्ट प्रोग्राम अन्तर्गत आजदेखि कम्प्यूटर प्रशिक्षण शिविर शुरू भयो। कमप्युटर प्रशिक्षण मिरिक नगरपालिका क्षेत्रका तीन सय जना बेरोजगार युवक-युवतीहरूलाई छ महिनासम्म कोलकाताको सीएआईएमएसले प्रदान गर्नेछ। प्रशिक्षण फाइननसियल एकाउन्टेसी, बीपीओ, हाडवेयर एसिटेण्ट अनि रिटेल अपरेशनमा प्रदान गरिने…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिकमा राष्ट्रिय गोर्खाल्याण्ड समितिको सङ्गोष्ठी: गोर्खाल्याण्ड असम्भव छैन, तर योजनाबद्ध तरिकाले अघि बढाउनुपर्छ-मुनिष तामाङ

मनोहर शर्मा/मिरिक, 12 दिसम्बर: ‘गोर्खाल्याण्ड मागको औचित्य सरकारले बुझिसकेको छ, सडक आन्दोलन र ऊर्जाको पनि पूर्ण साथ छ, तर योजनागत् रूपमा अघि बढाउन सकिएको छैन’-राष्ट्रिय गोर्खाल्याण्ड समिति (रागोस) का संयोजक मुनिष तामाङले भने, गोर्खाल्याण्डको गठन असम्भव छैन, गोर्खाल्याण्ड आन्दोलनलाई योजनागत् तरिकाले अघि बढाएर लानुपर्ने आवश्यकता छ।’ आज मिरिकमा रागोसको आयोजनामा सङ्गोष्ठी सम्पन्न भएको थियो। सङ्गोष्ठी अवधि पत्रकारहरूसित कुराकानी गर्दै मुनिष…

सक्दो सेयर गर्नुहोस्-
Read More