You are here

आज पुस्तक दिवस पालना

मिरिक, २ जनवरी। मिरिकको विभिन्न सरकारी माध्यमिक विधालयहरूमा आज पुस्तक दिवस पालना गर्‍यो। पश्चिम बङ्गाल राज्य सरकारको शिक्षा मन्त्रालयले आज विद्यालयहरूमा विद्यार्थीहरूलाई पठनपाठन गराइने पाठ्यपुस्तक र खाता उपलब्ध गराएर यसलाई पाठ्यपुस्तक समयमा नै बितरण गराउन शिक्षा बिविभागले निर्देश दिएपछि आज विद्यालयहरूमा पाठ्यपुस्तक र खाताहरू पनि बितरण गरियो। यहाँको फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा पनि आज पुस्तक दिवस पालना गर्दै विद्यार्थीहरूलाई पाठ्यपुस्तक…

सक्दो सेयर गर्नुहोस्-
Read More

गोरामुमो साङ्गठानिक गतिविधिमा सक्रिय

मिरिक, २ जनवरी। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा  (गोरामुमो) सौरेनी पानिघट्टा समष्टिले साङ्गठानिक गतिविधि माथि जोड दिएको छ। एउटा सभा गरी टिङटिङ चियाबारी शाखा समितिको पनि गठन गरिएको छ। टिङटिङ चियाबारी भिलेज चिफ तिलक लुङ्गेलीको सभापतित्वमा सम्पन्न उक्त सभामा खरसाङ महकुमा जेबी लिम्बु पनि प्रमुख रूपमा उपस्थित थिए। सभामा टिङटिङ शाखा समितिको गठन गरिएको छ। उक्त समितिमा अध्यक्ष अर्पण थापा, उपाध्यक्ष…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिक पर्यटन महोत्सवको समापन: एलबी राईसित मिलेर मिरिकको विकास गर्नेछौँ-विनय तामाङ

मनोहर शर्मा/ मिरिक, 31 दिसम्बर:  टिस्टा-रङ्गीत पर्यटन महोत्सवको दोस्रो दिन आज मिरिकमा विविध रङ्गारङ्गी कार्यक्रमको साथमा समापन गरियो। आजको प्रमुख अतिथि जीटीएका अध्यक्ष विनय तामाङ थिए भने कार्यक्रम अध्यक्ष मिरिक नगरपालिका अध्यक्ष एलबी राई थिए। आज बिभिन्न कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने अतिथिहरुले मिरिकको विभिन्न पर्यटन स्थलहरूको विषयमा तयार गरिएको वृत्तचित्र पनि हेरे। प्रमुख अतिथि विनय तामाङले भने, मिरिक…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिकमा मोर्चाको बैठक : ‘भाजपा इमान्दार छैन’

मिरिक, ३०दिसम्बर। गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समिति  (बिनय तामाङ ग्रुप)को सभा मञ्जु श्री पार्कमा सम्पन्न भयो। मिरिक महकुमा अधीनस्थ पर्ने चारैवटा समष्टिलाई लिएर आयोजना गरिएको सभामा अध्यक्षता ट्रेड युनियन संयोजक बिनेश खपाङ्गीले गरेका थिए। पार्टीको साङ्गठानिक बिस्तारसँगै शाखा प्रशाखाको गठन प्रक्रियालाई अगाडि बढाउन अनि क्षेत्रमा रहेको अभाव र समस्यालाई पुरा गर्न पार्टीले मुख्य रूपमा कार्य गर्ने बताएका छन्। सभामा…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिकमा पर्यटन उत्सव

मनोहर शर्मा, मिरिक ३० दिसम्बर। मिरिकमा दुईदिने टिस्टा रङ्गीत पर्यटन महोत्सव आजदेखि शुरू भयो। महोत्सवका प्रमुख अतिथि एसडीओ मिरिक अश्विनी कुमार रोय, विशिष्ठ  अतिथि मिरिक  नगरपालिका अध्यक्ष एलबी राई, मिरिक एसडीपीओ अरिन्दम अधिकारी, मिरिक थाना प्रभारी सुजित लामा, मिरिक नगरपालिका उपाध्यक्ष एम के जिम्बा, मिरिक खण्ड विकाश अधिकारी अमिताभ भट्टचार्य, सह अधिकारी नवाङ टी भुटिया, सीओ एस एस एफ शुभङ्कर…

सक्दो सेयर गर्नुहोस्-
Read More