बाबा चे ग्वेभाराले हामीलाई जीवनमूल्य सिकाए- एलिडा

ट्रम्पसित शक्ति छ विवेक छैन क्युबाका कम्युनिस्ट क्रान्तिकारी नेता चे ग्वेभाराकी छोरीलाई डर छ, राष्ट्रपति डोनाल्ड ट्रम्पको पागलपनले मानवा नष्ट गर्नसक्छ। ग्वेभाराको ठूलो छोरी डा. एलिडा ग्वेभारा मार्चले अमेरिकामाथि जनशक्ति मिच्न युद्धको प्रयोग गरेको आरोप पनि लगाएकी छन्। ग्वेभारा परिवारबाट प्रवक्ताकैरूपमा देखापर्ने 57 वर्षीय एलिडाले क्युबाको राजधानी हवानामा द विक-सितको कुराकानीमा भनिन्, ‘यिनमा मानवा नष्ट गर्ने शक्ति धेरै छ। हामी त्यही मानवताका हिस्सा हौं, समस्या के भने ट्रम्पसित शक्ति छ विवेक छैन।’ तपाईँ दसवर्षपछि क्युबालाई कहाँ देख्न चाहनुहुन्छ? यसको जवाबमा एलिडाले भनिन्, ‘यो त अमेरिकाका राष्ट्रपतिको पागलपनमा निर्भर रहन्छ।’ उनले…

सक्दो सेयर गर्नुहोस्-
Read More

अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारीः 59 जना मृत्यु, सैयौं घाइते

लसभेगासः अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारी हुँदा मृत्यु हुनेको संख्या  ५९  पुगेको छ। गोली काण्डलाई आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड मानिएको छ। उक्त घटनामा ५०० जनाभन्दा बढी घाइते भएका छन्। ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दु:ख, स्तब्धता र पीडामा एकताबद्ध भएको पनि बताएका छन्। उक्त घटनामा स्थानीय पुलिसले देखाएको प्रतिक्रियालाई चमत्कारिक भन्दै त्यसका कारण धेरैको ज्यान जोगिएको पनि उनले बताएका छन्। राष्ट्रपति ट्रम्पले राष्ट्रिय शोकको सङ्केत स्वरुप राष्ट्रिय झण्डा आधा झुकाउन पनि निर्देशन दिएका छन्। त्यसअघि अमेरिकी पुलिसले उक्त गोलीकाण्ड नेभाडा राज्यका बासिन्दा ६४ वर्षिय स्टिभन…

सक्दो सेयर गर्नुहोस्-
Read More

जलमग्न झापा : दुइको मृत्यु, हजारौँ बेघर, सयौँ घर पानीमा

झापा: तीन दिनदेखि परेको मुसलधारे पानी परेपछि आएको बाढ़ीले बगाउँदा  झापामा एक महिलासहित दुइ जनाको ज्यान गएको खबर छ । आधा दर्जन मानिस बेपत्ता छन् । बाढ़ीले मेची, निन्दा, बिरिङ, टाङटिङ, कनकाइ, कमल, रतुवालगायतका ठूला नदीमा बाढ़ आएकोले हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । दक्षिण झापाका अधिकांश गाउँपालिका डुबेको छ । भद्रपुर नगरपालिकामा मेची नदीको बाढ़ पस्दा लगभग ३ सय विस्थापित भएका छन् । उनीहरुलाई भद्रपुर माविमा आश्रय दिएर राखिएको छ । त्यस्तै भद्रपुरकै वैसाबाड़ीमा लगभग ५ सय सर्वसाधारणलाई नेपाली सेनाको कालीबहादुर गणका जवानहरुले डुङ्गा प्रयोग गरेर उद्धार गरिरहेको छ…

सक्दो सेयर गर्नुहोस्-
Read More