You are here

अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारीः 59 जना मृत्यु, सैयौं घाइते

लसभेगासः अमेरिकाको लसभेगासमा एक कन्सर्टमा गोलीबारी हुँदा मृत्यु हुनेको संख्या  ५९  पुगेको छ। गोली काण्डलाई आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड मानिएको छ। उक्त घटनामा ५०० जनाभन्दा बढी घाइते भएका छन्। ह्वाइट हाउसबाट बोल्दै राष्ट्रपति ट्रम्पले सो घटनापछि अमेरिकीहरु दु:ख, स्तब्धता र पीडामा एकताबद्ध भएको पनि बताएका छन्। उक्त घटनामा स्थानीय पुलिसले देखाएको प्रतिक्रियालाई चमत्कारिक भन्दै त्यसका कारण धेरैको ज्यान…

सक्दो सेयर गर्नुहोस्-
Read More

जलमग्न झापा : दुइको मृत्यु, हजारौँ बेघर, सयौँ घर पानीमा

झापा: तीन दिनदेखि परेको मुसलधारे पानी परेपछि आएको बाढ़ीले बगाउँदा  झापामा एक महिलासहित दुइ जनाको ज्यान गएको खबर छ । आधा दर्जन मानिस बेपत्ता छन् । बाढ़ीले मेची, निन्दा, बिरिङ, टाङटिङ, कनकाइ, कमल, रतुवालगायतका ठूला नदीमा बाढ़ आएकोले हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । दक्षिण झापाका अधिकांश गाउँपालिका डुबेको छ । भद्रपुर नगरपालिकामा मेची नदीको बाढ़ पस्दा लगभग ३ सय…

सक्दो सेयर गर्नुहोस्-
Read More

चेन्नइमा पनि गोर्खाल्याण्डको निम्ति कार्यक्रम

चेन्नइः नुगम्बककम, अन्ना नगर अनि अदार-थिब्यानम्यूरका गोर्खाहरू लगायत स्थानीयहरूलाई गोर्खाल्याण्डबारे बुझाउन कार्यक्रम गरिएको थियो। चारसयभन्दा धेर गोर्खाहरूको उपस्थिति रहको कार्यक्रममा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका बन्दना राईको पनि उपस्थिति थियो। कार्यक्रममा दार्जीलिङको ताजा स्थितिबारे बहस गरिएको थियो। ‘इन्टरनेटबन्दी, मिडियामा प्रतिबन्ध, मानवाधिकार उलङ्घन र आन्दोलन दबाउने जुन काम बङ्गाल सरकारले गरिरहेको छ, यसले विश्वभरिका गोर्खाहरूलाई एकजुट बन्नैपर्ने सन्देश पनि दिइरहेको छ,’ कार्यक्रममा…

सक्दो सेयर गर्नुहोस्-
Read More

विश्वभरिबाट गोर्खाल्याण्डलाई समर्थन

बहरिन: छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दाले विश्वभरिका गोर्खाहरूको समर्थन प्राप्त गरिरहेको छ। यसै क्रममा सैयौँ गोर्खाहरूले बहरिनमा ऱ्याली निकालेको छ। उनीहरूले भर्खर दार्जीलिङमा भएको विक्षोप प्रदर्शनीबिच शहिद बनेकाहरूप्रति श्रद्धाञ्जली चढाउँदै छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा ऱ्याली गरेका हुन्। उनीहरूले शहिदहरूलाई श्रद्धाञ्जली चढाउँदै मोमबत्ती बाले। उनीहरूले बह्गाल सरकारको बरबरतामाति पनि विरोध प्रकट गरेका छन्। यसरी नै बेङ्लुरू, जादवपुर युनिभर्सिटी, मुम्बई, इजरायल, देहरादुन, सिक्किम,…

सक्दो सेयर गर्नुहोस्-
Read More

दार्जीलिङको आवाज दिल्लीले मात्र होइन विश्वले सुन्नुपर्छ

  विप्लव   दार्जीलिङ नेपाली भाषी राष्ट्र हो। जसलाई उनीहरु गोर्खाल्याण्ड भन्न रुचाउँछन्। त्यहाँ नेपाली भाषीहरुले भारतबाट स्वतन्त्र देशको माग गरेका छैनन् केवल आफ्नो भाषाको संरक्षणको माग गरेका छन्। उनीहरुले भनेका छन् ‘हाम्रो भाषा नेपाली हो, हामीले नेपाली भाषामा पढ्न, बोल्न, लेख्न र काम गर्न पाऊँ। हाम्रो भाषालाई क्षती पुग्ने र अतिक्रमण गर्ने कार्य नगरियोस् तर पश्चिम बंगाल राज्यले प्रहरी…

सक्दो सेयर गर्नुहोस्-
Read More