शान्ति बहालीको निम्ति पहाडका दलहरूको सहमतिः त्रिपक्षीय वार्ता अहिलेलाई सम्भव छैन- ममता व्यानर्जी

सिलगढीः विमल गुटबाट तीन विधायक, विनय गुट, जाप, गोर्खालीग, गोरामुमोका प्रतिनिधिहरूले पहाडमा चलिरहेको अनिश्चितकालीन बन्द खुलाउन सिलगढीको बैठकमा मुख्यमन्त्री ममता…

Read More

पूर्व आदिवासी सभासदले जेलभित्रै थालिन् भोक हड़ताल

सिलगढ़ी: सुकना-पानीघट्टा समष्टिको गोजमुमो आदिवासी नेता एवम् पूर्व सभासद चम्पा विभार जेलभित्रै भोक हड़तालमा बसेकी छन्। स्रोतले जनाएअनुसार, केही सालदेखि…

Read More

हल्का खुल्यो पानीघट्टा

पानीघट्टा: हिल तृणमूल कङ्ग्रेसलाई नेतृत्व गर्दै राजेन मुखियाले पानीघट्टामा एउटा “शान्ति जुलूस” निकालेपछि आज पानीघट्टामा सामान्य बन्द खोलिएको छ। शान्ति…

Read More

पशु-अत्याचार विरूद्ध मानव

सिलगढ़ी: पशुहरूको पक्षमा मानिसहरूले आवाज उठाए। सिलगढ़ीमा गत केही सालदेखि पशुहरूमाथि मनिसहरूको अत्याचारको घटना बढ़िरहेको छ। पशुमाथिको मानव अत्याचारविरूद्ध मानवहरूले…

Read More

दार्जीलिङ हड़तालको ९० दिनपछि बङ्गालमा राष्ट्रपति शासन लागु हुने हो त? 

सर्वेक्षण डेस्कः  गोर्खाल्याण्ड आन्दोलनको ‘ब्रह्मास्त्र’ आम हड़ताल पहिल्यै डाकेर राजनैतिक गल्ती त भएको छैन? एक खेमा चिन्तकहरू प्रश्न गरिरहेकै छन्।…

Read More

एक सिक्किमे नागरिक पाइपगन र कार्तुससितै पक्राउ

सिलगढीः पानीघट्टा पुलिसले आज बिहान नाका सुरक्षा जाचको अवधी सिक्किमे नागरिकलाई एक पाइपगन र कार्तुससङ्ग पक्राउ गरेको छ। सिक्किम नम्बर…

Read More

सिलगढ़ीस्थित एप्पल स्टोरमा चोरी

सिलगढ़ी: सिलगढ़ीको सेभोक रोड इलाकामा भर्खरै खोलिएको महङ्गो फोन बनाउने कम्पनी एप्पलको अथराइज्ड शोरूममा विहीवार अबेर राति चोरीको घटना भएको…

Read More

नेपाली नागरिक फागो मुक्त: ‘माओवादी लिङ्क’ के प्रचारबाजी मात्र?

सिलगढ़ी: खोदा पहाड़ निकला चूहा! गोर्खाल्याण्ड आन्दोलनमा ‘नेपाली माओवादीको घुसपैठ’ प्रमाणित गर्न लागिपरेको प्रशासन अन्ततः असफल रहेको छ। अगस्त महिनामा…

Read More

मत्थु चिकित्सकले नर्ससँग दुर्व्यवहार गरेपछि बबाल

सिलगढ़ी: सिलगढ़ी जिल्ला अस्पतालमा एक मत्थु चिकित्सकले नर्स इन चार्जलाई दुर्व्यवहार गरेको घटनाले शहरमा सनसनी फैलिएको छ। घटनापछि अस्पतालमा बबाल…

Read More

सिलगढ़ीमा अटोरिक्सा बन्द: टोटो हटाउने माग

सिलगढ़ी: विगत केही महिनादेखि शहरमा गुड़्ने तेलचलित अटो रिक्सा र ब्याट्रीचलित टोटो रिक्सा वा इ-रिक्सा-माझ चलेर आएको शीतयुद्धले आज मल्लयुद्धको…

Read More

मनसुनको मारले तराइ अस्तव्यस्त: १५ अगस्तसम्म मौसम विभागको ‘रेड एलर्ट’ चेताउनी

सिलगढ़ी: गत २४ घण्टादेखि भएको अविरल वृष्टिका कारण तराइ व्यापक रूपले प्रभावित भएको छ। विभिन्न ठाँउमा पानी जमिएकोले सिलगढ़ी शहर…

Read More

मृत्युको शहर बन्दै सिलगढ़ी

सिलगढ़ी: शहर अहिले मृत्युको शहर भइरहेको अवस्थाबाट गुज्रिरहेको छ। बितेको एक महिनादेखि चलिरहेको धारावाहिक अस्वाभाविक मृत्युहरूको घटनाशृङ्खलाले शहरवासीलाई त्रस्त बनाएको…

Read More

गङ्गामाया फागोले सोधिन्- मेरो छोरा निर्दोष छ, हामी डाक्टर देखाउन आएका थियौँ, किन हामीलाई यसरी दुःख दिइएको हो?

सिलगढीः सुकना तनाउ मामिलामा पक्राउ गरिएका नेपालका नागरिक उदयहाङ फागो आमालाई डाक्टर देखाउन आएको अनि दार्जीलिङको कुनै पनि आन्दोलनमा उनको…

Read More

मोर्चाको आन्दोलनदेखि डरायो राज्य सरकारः मोर्चाको आन्दोलन रोक्न तराई डुवर्समा आजदेखि तृणमूल सक्रिय हुने

सिलगढीः गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले आजदेखि आन्दोलन कठोर गर्ने भनेदेखि राज्य सरकार डराएको छ। राज्यको गुप्त विभागले सरकारलाई…

Read More

मोर्चा उपाध्यक्ष विशाल छेत्री पक्राउः लगाइयो तीनवटा मुद्दा

सिलगढीः 29 जुलाईको दिन सुकनामा भएको पुलिस अनि गोर्खाल्याण्ड आन्दोलनकारीबिच भएको झडप मामिलामा गोर्खा जनमुक्ति मोर्चा उपाध्यक्ष विशाल छेत्रीलाई सिलगढी…

Read More

गोर्खाल्याण्ड आन्दोलनमा विदेशी हात रहेको प्रमाणित गर्न सिलगढी पुलिसले गऱ्यो नेपालका नागरिकको पक्राउ

सिलगढीः अलग राज्य गोर्खाल्याण्ड आन्दोलनमा वदेशी शक्तिको हात छ भन्ने कुरा प्रमाण गर्न  सिलगढी मेट्रोपोलिटन पुलिस जुटेको छ।  29 जुलाईको…

Read More

विमल गुरूङ, विनय तामाङ, रोशन गिरीहरू प्रक्राउ पर्ने अड़कल फिका

सिलगढीः अभागोलीका हेभिवेट नेता मदन तामाङ हत्याकाण्डको सुनवाइ गत २५ जुलाईदेखि शुरू भएको थियो। सिबिआइले उक्त दिन मामिलाका मुख्य ४६…

Read More

भानु भवन, सरकारी सम्पति नष्ट अनि पुलिसमाथि आक्रमण गरेको आरोपमा पूर्व सभासद् पक्राउः अन्य नेताहरू पनि पक्राउ पर्ने सम्भावना

सिलगढीः दार्जीलिङको भानु भवन आक्रमण मामिलालगायत 25 वटा मुद्दामा सीआईडी टीमले पूर्व सभासद् नर्बुजी लामालाई पक्राउ गरेको बताइएको छ। शनिबार…

Read More

आमा-छोरीको हत्याले शहरमा सनसनी

सिलगढीः  सिलगढ़ी शहरमा गत महिनादेखि शुरू भएको हत्या र आत्महत्या, चोरी, छिनताइको सिलसिला चलिरहेकोले शहरवासी त्रस्त छन्। प्रशासनको होश उड़ेको…

Read More

सिलगढ़ीमा चिकित्सा सङ्कट बढ़्दै : मेडिकल कलेजविरूद्ध ‘भूल चिकित्सा’-को आरोप

सिलगढ़ीः उत्तर बङ्गालवासीले सानोतिनो रोगको चिकित्सामा पनि समस्या भोग्नु परेकै कारण धेरजसो मानिसहरू कि कलकत्ता, कि दिल्ली, कि दक्षिण भारतको…

Read More

सिलगढ़ीमा सड़क समस्या : चम्पासरीवासीले गरे सड़क बन्द

सिलगढ़ीः शहरले मेट्रोपोलिटन रूप ग्रहण गरेको बगम्फुसे फ्वाँक प्रशासनले जति नै पिटे पनि शहरवासीले पाउने बुनियादी हकहरू पाइरहेका छैनन्। आधारभूत…

Read More

बङ्गाल टुक्रन दिन्न, पहाडले शान्तिसित जे मागे पनि दिन्छु-ममता

सिलगढीः पब्लिक डिस्ट्रिव्युसन सिस्टम विभागको आयोजनामा चोपडा अन्तर्गत कालागाछमा आयोजित जनसभामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले दार्जीलिङलाई बङ्गालबाट टुक्रन नदिने कसम…

Read More

गौतम देवको आवासक्षेत्रमा चितुवा आतङ्क

सिलगढीः पर्यटन मन्त्री गौतम देवको आवासक्षेत्र वार्ड नम्बर १७-मा चितुवाको त्रास छाएको छ। आवासीय क्षेत्रभित्र चितुवाको पदचिह्न स्थानीयहरूले बितेको राति…

Read More

सिलगढ़ीमा इस्ट बेङ्गल क्लबको स्थापना दिवस

सिलगढीः भारतभरि फुटबलको निम्ति प्रसिद्ध क्लब इस्ट बेङ्गल क्लबको आज स्थापना दिवस हो। सिलगढ़ीको ‘इस्ट बेङ्गल – द हार्ट अफ…

Read More

महावृष्टिको पूर्वाभाष : सावधान उत्तर बङ्गाल – सिक्किम!

सिलगढीः बङ्गोपसागरीय चाप उत्तरतिर सर्दै आएको कारण उत्तर बङ्गाल – सिक्किमको उपहिमालय क्षेत्रले आउँदो तीन दिन प्रकृतिको कड़ा आक्रोश सहनु…

Read More

मदन तामाङ हत्याकाण्ड: विमल र अन्य आरोपीहरू आज पनि कलकत्तामा अनुपस्थित

सिलगढीः अखिल भारत गोर्खा लीगका भेटेरन नेता मदन तामाङ हत्याकाण्डमा मुख्य आरोपी विमल गुरूङ, रोशन गिरी, विमल गुरूङहरूको भाग्य आज…

Read More

केन्द्र सरकार र राज्य सरकार दुवै गोर्खाल्याण्डको समस्यालाई समाधान गर्न विफल- माकपा

सिलगढीः एकातिर चोपड़ाको कालागछमा राज्यकी मुख्यमन्त्रीको पब्लिक डिस्ट्रिब्युशन सिस्टममाथि जनसभा शुरू हुन लागेको छ भने अर्कोतिर माकपा हेभिवेट नेता एवम्…

Read More

सुकनामा नारी रिले अनशन शुरू

सुकनाः शनिवार सुकनाको जुन ठाँउ पुलिस र जनतामाझको रणक्षेत्रमा परिवर्तन भएको हो, त्यही ठाँउ अहिले गोर्खाल्याण्डको निम्ति शान्त अनशन आन्दोलनस्थल…

Read More

ममता व्यानर्जी उत्तरबङ्गाल भ्रमणमाः फेरिन् बस्ने ठाउँ

सिलगढीः सधैँ मुख्यमन्त्री ममता व्यानर्जी उत्तरबङ्गाल आउँदा सुकनाको अतिथिगृहमा बस्थिन्, यसैपल्ट उनले बस्ने ठाउँ फेरेकी छन्। केही दिन अघि सुकनामा…

Read More

पुलिसको गोलीले चारजना घाइते

सुकनाः गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्षले विशाल छेत्रीले सुकना झडपमा पुलिसको गोली लागेर अजय छेत्री अनि  सोनाम तामाङको अवस्था गम्भीर छ।…

Read More