You are here

कालिझोडाको सुरक्षा देवललाई लिएर फेरि उठ्यो प्रश्नः एनएचपिसीले अनदेखा गरेकोमा जनविक्षोपः पुनः टेण्डर गरिने

कालिझोडा/ 15 दिसम्बर 2017 सम्पूर्ण कालिझोडाको सुरक्षाको निम्ति उठाइएको सुरक्षा देवलको लगभग सय मिटर लामो हिस्सानै गत वर्षको बर्खामा टिस्टा नदिले तानेको छ। आन्दोलनकालको पहाड बन्दमा उक्त परियोजना पनि बन्द थियो, यसैले नदीको जलस्तर घटाइएको थियो। जब जलस्तर घट्यो भत्किएको सुरक्षा देवल क्षेत्रवासीको आँखा अघि आएको हो। यही भत्किएको सुरक्षा देवलको मरम्मति कार्य एनएचपिसी विभागबाट हालसम्म हुन नसकेको कारण कालिझोडाबासी…

सक्दो सेयर गर्नुहोस्-
Read More

फिजिकल फिट्नेस कालिझोडाको सभा सम्पन्न: राजमार्ग-10 क्षेत्रका युवाहरूलाई नशालु पदार्थको सेवनदेखि टाडा राख्न सचेतनामूलक कार्यक्रमहरू गर्ने निर्णय़

हाइवे, 4 दिसम्बर: फिजिकल फिटनेस कालिझोडाले क्षेत्रका युवाहरूलाई कुलतदेखि जोगाएर सुमार्गमा ल्याउने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने तय गरेको छ। फिजिकल फिटनेस कालिझोडाले क्षेत्रका नागरिकहरूलाई लिएर गरेको एउटा सभाबीच सचेतनामूलक कार्यक्रमहरू गरिने निर्णय भएको हो। फिट्नेश सेन्टरमा सम्पन्न भएको सभामा विशेष राजमार्ग क्षेत्रलाई नशालु पदार्थ सेवन, मानव तस्करी, बाल शोषण, नारी शोषण जस्ता कुकर्मलाई जराबाटै उखेल्नुपर्ने विषयमाथी चर्चा-परिचर्चा भएको…

सक्दो सेयर गर्नुहोस्-
Read More

सुरक्षा देवल भत्किएपछि असुरक्षित भयो टिस्टा ब्रिज हाई स्कूल: विभागले अनदेखा गरे विद्यार्थीहरूलाई सडकमा निकाल्ने चेताउनी

कालीझोडा: गत एक वर्ष अघि भत्केको टिस्टा ब्रिज उच्चतर माध्यमिक विद्यालयको सुरक्षा देवालको हालसम्म पनि मरमत्ति नगरिएको कारण विद्यालयको अवस्था सङ्कटपूर्ण बनेको छ। उक्त विद्यालयको सम्पूर्ण सुरक्षा देवल कुनैबेला पनि भत्केर ठूलो दुर्घटना हुनसक्ने प्रबल सम्भावना देखा परेको छ। उक्त समस्या माथी हालसम्म कुनै पनि सम्बन्धित विभागहरूले चासो नराखेको अनि यस विषय माथी अनदेखा गरिरहेको विद्यालय पक्षको गुनासो छ। गत…

सक्दो सेयर गर्नुहोस्-
Read More

पैह्रोले जोखिममा वनबस्ती

कर्मठः कर्मठ छेउको पैह्रोले स्थानीय वनबासीलाई आतङ्कित पारेको छ। कर्मठबासीले धेरैपल्ट उजुरी गर्दा पनि विभागले पैह्रोलाई लिएर असंवेदनशील बनेको बताएको छ। पैह्रोले बस्तीलाई जोखिममा पारेको उनीहरूले बताएका छन्। उनीहरू पैह्रोको रोकथामको निम्ति विभागीय पहल होस् भन्ने चाहन्छन्। कर्मठ वन बस्तीको फेदमा सेती खोलाको मुहान छ। त्यस मुहानबाट निस्कने पानीको कारण वर्ष बित्दै  जाँदा कर्मठ वन बस्तीका निम्ति आपत बन्दै जान्छ।…

सक्दो सेयर गर्नुहोस्-
Read More

एनएचपिसीद्वारा पुरस्कारसितै नगद राशि प्रदान

काली झोड़ाः स्वच्छ भारत अभियान अन्तर्गत स्वच्छता नै सेवा नाम गरेर गत 15 सेप्टेम्बरदेखि 2 अक्टुबरसम्म एनएचपिसी टिएलडिपी चरण चारद्वारा चलाइएको अभियानको समापन कार्यक्रम आज काली झोड़ास्थित विभागको एक भवनमा सम्पन्न भयो। भारत सरकारद्वारा चलाइको स्वच्छ भारत अभियानअन्तर्गत एक हिस्सा स्वच्छता नै सेवा नाम गरेर क्षेत्रको विभिन्न ठाउँमा गत 15 सेप्टेम्बरदेखि एनएचपिसी विभागले विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो। उक्त कार्यक्रमअन्तर्गत…

सक्दो सेयर गर्नुहोस्-
Read More