You are here

इन्टरनेट अनियमितताः कालिझोडावासी असन्तुष्ट

 कालिझोडा: लामो समयपछि पहाडमा इन्टरनेट सेवा चालु भएता पनि कालिझोडामा भने इन्टरनेट अनियमित छ। यसबारे क्षेत्रवासीले असन्तुष्टि जाहेर गरेका छन्। अनिश्चितकालिन बन्द अवधि पहाडवासीले इन्टरनेट सेवादेखि वञ्चित रहनु परेको थियो। केही दिन अघि मात्र उक्त समस्यादेखि पहाडवासीले राहत पाएको हो। पहाडमा इन्टरनेट सेवा पुन: चालु गरिए पनि यता कालिझोडामा भने इन्टरनेट सेवा ठप्प नै थियो। क्षेत्रवासीले सम्बन्धित कम्पनी एयरटेलका कर्मचारीहरूसित…

सक्दो सेयर गर्नुहोस्-
Read More

कालीझोड़ामा वाहन दुर्घटना, २ गम्भीर घाइते

सिलगढ़ी: अविरल वर्षाले डाँड़ाबाट झरेको ढुङ्गाको प्रहारले आज सिलगढ़ीगामी एउटा वाहन कालीझोड़ामा दुर्घटनाग्रस्त भएको खबर छ। खबरम्यागजिन स्रोतले बताएअनुसार, बिहान लगभग ७ बजी भएको उक्त घटनामा निजी वेगन आर कारमा ४ जना सवार थिए, जसमा गम्भीर रूपले घाइते मिलनमोड़ निवासी उषा शर्मा र अर्का एक युवक सिलगढ़ीको एक निजी नर्सिङ होममा भर्ना छन्।   फोटो: इन्टरनेट फाइल

सक्दो सेयर गर्नुहोस्-
Read More

राजमार्गमा जल्यो राशिन बोकेको वाहनः चालक लापत्ता

हाइवेः राष्ट्रिय राजमार्ग १० मा आज पुन: एउटा बाहन आगजनी भएको छ। सिलगढीबाट राशिन लिएर आइरहेको समय आइसर गाडीलाई उपद्रवीहरूले हनुमानझोडामा जलाएदिइएका छन्। आज बिहानीपख लगभग २.३० बजीतिर बाहनमा आगो लगाएको पुलिस सूत्रले जनाएको छ। उक्त गाडी भर्खरै निकालिएको नयाँ गाडी रहेका रहेको छ भने गाडीमा नम्बर प्लेट समेत छैन। जसले गर्दा गाडी कहाँ गइरहेको थियो सो अनुमान लगाउन सकिएको…

सक्दो सेयर गर्नुहोस्-
Read More

टिस्टा हाइडल प्रोजेक्ट-3 आजदेखि अनिश्चितकालीन बन्दः अधिकारीले भने, मात्थिलो निकायमा खबर गरिसकें

हाइवेः मङ्पू गोर्खाल्याण्ड समर्थकहरूले आज टिस्टा जल परियोजना चरण-3 कार्यालय घेराउ गऱ्यो। परियोजनामा कार्यरत 32 जना चालकहरूले आजदेखि काम नगर्ने भन्दै विभागीय अधिकारीलाई चाबी सुम्पिएका छन् भने परियोजनामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले पनि आजदेखि परियोजनामा काम नगर्ने निर्णय लिएका छन्। ‘जबसम्म छुट्टै राज्य हुँदैन र आन्दोलन चलिरहन्छ, तबसम्म हामी सबै कर्मचारीहरू काममा जानेछैनौँ,’ उनीहरूले बताए, ‘यसै कारण आजदेखि चरण-3 बाट बिजुली…

सक्दो सेयर गर्नुहोस्-
Read More

चालकहरूलाई खदा लगाएर पैदल यात्रीहरूले भने, ‘गोर्खाल्याण्डको निम्ति सहयोग पुऱ्याउन वाहन चलाइदिनुभएकोमा धन्यवाद’

हाइवेः आज हाइवे तीनघन्टा बन्द रह्यो। विभिन्न ठाउँका मानिसहरूले तारखोलादेखि रम्फुसम्म निकालेको पदयात्राको कारण हाइवे ठप्प बनेको हो। पदयात्रा अवधि हाइवेमा वाहन चलाउने वाहन चालकहरूलाई उनीहरूले खदा लगाइदिए। खदा लगाउँदै सबै चालकहरूलाई उनीहरूले भने, ‘छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति तपाईँहरूले सहयोग पुऱ्याइदिनुभएकोमा धन्यवाद प्रकट गर्छौँ।’ यता टिस्टामा आज सर्वदलीय बैठक भयो, जहाँ गोजमुमो, क्रामाकपा अनि गोरामुमोका नेताहरू उपस्थित थिए। हाइवे क्षेत्रमा…

सक्दो सेयर गर्नुहोस्-
Read More