सिक्रेट सुपरस्टारः सपनावरिपरिका सङ्घर्ष भन्ने फिल्म

अमिर सँधै फरक धारले चिनिएका छन्। तिहारछेक सिक्रेट सुपरस्टार लिएर आए। वर्षौंदेखि सँगै काम गर्दै आइरहेका अद्वैत चन्दनको निर्देशन छ, यसमा।  चर्चाको शीर्षमा रहेको यो फिल्मले दर्शनको मन जितिरहेको छ। कमाइ नराम्रो हुने त कुरै आएन। के छ फिल्ममा? गुजरातको बडोद्रामा बस्ने स्वप्नजीवि इन्सियाको कथा हो, सिक्रेट सुपरस्टर। इन्सिया बनेकी छन् जायरा वसिम। उ गायिका बन्न चाहन्छे। तर पिता फारुख (राज अर्जुन) सबैभन्दा ठूलो बाधक। पिताकै डरले आफ्नो सपनालाई लुकाउँछिन्। तर आमा नजमा (मेहर विज) छोरीको सपना पूरा गर्न चाहन्छिन्। उ आफै पनि फारुखसित डराउँछिन्। फारुख घरकै हिटलर। उसैको मर्जी…

सक्दो सेयर गर्नुहोस्-
Read More

आज 63 को भइन् रेखा

रेखा आज 63 को भइन्।   10 अक्टोबर 1954-को दिन जन्मिएकी थिइन्। उनको बाबा तमिल एक्टर जैमिनी गणेशन अनि आमा तेलुगु एक्ट्रेस पुष्पावल्ली हुन्। बलिउडमा सबैभन्दा राम्री हिरोनीमध्ये एक हुन रेखा। जतिखेर फिल्ममा आइन, त्यतिखेर अलिक ओभरवेट थिइन्। हेर्दा ठिकैको थिइन्। तर पछिपछि सबैमा निखार आउँदै गयो। अहिले र उनलाई ‘एभरग्रीन व्युटी’ भनिन्छ। अमिताभ बच्चनसितको जोडी खुप फापेको थियो रेखालाई। अभिताभसितको फिल्म नै धेरै हिट बन्यो। तर जितेन्द्रसितै रेखाले धेरै फिल्म खेलिन्। जितेन्द्रसित लगभग 26 वटा फिल्म केलिन, जसमा 15 वटा सुपरडुपर हिट छ। ‘कामसूत्रः अ टेल अफ लभ (1996)’,…

सक्दो सेयर गर्नुहोस्-
Read More

अमिर खानले किन भेटे तुर्कीका राष्ट्रपति अर्दोआनलाई?

तुर्कीः  बलिउड स्टार अमिर खानले तुर्कीका राष्ट्रपचि रेचेप तैयप अर्दोआनसित भेट गरे। तुर्कीको राष्ट्रपति कार्यालयले यो भेटघाटको एउटा फोटो सार्वजनिक गरेको छ। अमिर खान अहिलेघरि आफ्नो मुभी ‘सीक्रेट सुपरस्टार’ को प्रमोशनको सिलसिलामा तुर्कीमा छन्। उनी बितेको हप्ता इस्ताबुल पुगका थिए। शनिबार तुर्कीका राष्ट्रपति कार्यालयले एउटा आधिकारिक ट्विटर हेन्डल ‘तुर्किश प्रेजिडेन्सी’-मा एउटा फोटो ट्विट गरिएको थियो जसमा अमीर खान र अर्दोआन हात मिलाउँदै गरेको देखिएको थियो। यो भेटघाट राजधानी अङ्कारामा भएको थियो। फोटोसितको ट्विटमा लेखिएको छ, ‘राष्ट्रपति अर्दोआन अभिनेता अमीर खानलाई राष्ट्रपति परिसरमा स्वागत गर्दै।’ यस भेटघाटलाई शिष्टाचार भेटघाट मानिँदैछ। राष्ट्रपतिभन्दा…

सक्दो सेयर गर्नुहोस्-
Read More