You are here

विमल वृतान्त र राजनीतिको भाषा

अनिल तेलैजा   प्रशान्त तामाङको रियालिटी ट्यालेन्टले अकासिएको विमलको उड़ान सुबासको साम्राज्यमा दोस्रो दर्जाको पोलिटिकल आइडलमा नै सीमित थियो। तर ओभर कन्फिडेन्ट घिसिङले दार्जीलिङलाई आफ्नो बिर्ता, यहाँको जनतालाई रैती ठानेपछि डुब्न लागेकोलाई सिन्काको सहारा भने झैँ दार्जीलिङले विमलमा मुक्तिको बाटो देख्यो। 2007 देखि देख्न शुरु भएको यो सपना घरमाथि गएको पैह्रो भन्दा खतरनाक थियो भन्ने हेक्का दार्जीलिङका बुद्धिजीवीहरूलाई नभएको पनि…

सक्दो सेयर गर्नुहोस्-
Read More

हाम्रोतिर पनि फग नै चलिरा’छ हजुर

अनिल तेलैजा, रोङ्गो सिन्कोना बगान उता देशमा देशभक्ति पोखिदोँ छ, यता नगरपालिकामा गोर्खाल्याण्ड उम्लँदो छ। उता देशमा माम भन्दा राम ठूलो भो यता पहाड़मा काम भन्दा हाम ठूलो भो। उता देशमा गाई बचाउँ भन्नेहरू उफ्रिरहेका रहेका छन् यता नगरपालिकामा भाई बचाउ भन्नेहरू थुप्रिरहेका छन। देशलाई अति देशभक्तिले मार्देछ, गोर्खाहरूलाई अति गोर्खाल्याण्डले। भोटमा गोर्खाल्याण्ड, रोडमा गोर्खाल्याण्ड, नोट गोर्खाल्याण्ड, गोठमा पनि गोर्खाल्याण्ड। केही…

सक्दो सेयर गर्नुहोस्-
Read More

गाउँखाने कथा

 अनिल तेलैजा मन बिर्सिएर धन चिन्ने मात्र भयो गाउँ। गाउँ पहिला तल्लो गाउँ मात्र थियो, माथिल्लो गाउँ मात्र थियो, पारी गाउँ थियो, भीर गाउँ थियो, डाँडा गाउँ थियो। गाउँ अचेल खम्बु गाउँ बन्यो, गाउँ अचेल तमु गाउँ बन्यो। गाउँमा बसेको छु एक वर्षदेखि। यसैले गाउँकै कुरा गरिरहेको छु। गाउँ गाउँ जस्तो छैन अहिले। गाउँको कुरा गाउँ खाने कथा जस्तो भो।…

सक्दो सेयर गर्नुहोस्-
Read More