You are here

पुण्यतिथीः इन्दिराका अन्तिम दिन

आज इन्दिरा गान्धीको पुण्य तिथी हो। इन्दिरा गान्धीको मृत्यु कसरी भयो, त्यो क्षणबारे लेखिएका सामाग्री मिरमिरेनलाइनबाट यहाँ साभार गरेका छौँ-सम्पादक भुवनेश्वर शहरसँग जोडिएको इन्दिरा गान्धीका अनेकौ यादहरू छन् जसमा धेरै यादहरू दुखद छन्। यसै शहरमा उनका बाबु जवाहरलाल नेहरू पहिलो पटक गम्भीर बिरामी भएका थिए जसका कारण मे १९६४ मा उनको मृत्यु भयो। यसै शहरमा १९६७ मा चुनाव प्रचारको बेला…

सक्दो सेयर गर्नुहोस्-
Read More

के हो डेङ्गी ?

डेङ्गी (गल्तीले डेङ्गु पनि लेखिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ। सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। यो रोग निको हुन दुईदेखि सात…

सक्दो सेयर गर्नुहोस्-
Read More

बङ्गालमा दार्जीलिङ कहिले गाभियो?

निकिता लामा   दार्जीलिङ सधै बङ्गालकै अंश हो भनेर सोच्नेहरूलाई यहाँको खास इतिहास थाहै छैन। इतिहासको पन्नाबाट त्यो इतिहास एक पल्ट फेरि दोहोऱ्याउनु जरुरी छ। पृथ्वीनारायण शाह (१७२३-१७७५) गोर्खा भन्ने सानो ठाउँको राजा भएता पनि तिनले नेपाल साम्राज्य बनाउने अभिलाषा लिएर काठमाडौं उपत्यकाको मल्ल राज्यहरूलाई जित्ने प्रयत्न गरेका थिए। यी मल्ल राजाहरुले त्यतिबेला, १७६७ मा ब्रिटिशको सहायता मागे। ब्रिटिशले सहायता दिए बापत् इस्ट…

सक्दो सेयर गर्नुहोस्-
Read More

के हो त सूचनाको अधिकार?

काम लाग्ने कुरा सुदास राई, अधिवक्ता राईट टू इन्फर्मेसन एक्ट २००५, जसलाई हिजआज हामी सबैले R.T.I. भनेर जान्दछौँ अनि जुन कानुन भारतीय कानुन व्यवस्थामा नयाँ कानुन पनि हो। यो कानुनले वास्तवमा हाम्रो देशलाई विश्व मनचित्रमा अझ गणतान्त्रिक देशको रुपमा भ्याइदिएको छ। यदि संविधानको परिभाषालाई हेर्ने हो भने सरकार भनेको जनताद्वारा, जनताले अनि जनतालाई चुनेको हो। प्रत्येक नगरिकलाई यो कुरा जान्ने…

सक्दो सेयर गर्नुहोस्-
Read More