You are here

विमलको वकिलले दिए अनितको प्रश्नको जवाब, भने हामी फीस नलिइ पनि लड्नसक्छौं

कालेबुङ: 22 नोभेम्बर। सुप्रिम कोर्टले गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङको मुद्दामाथि दिएको आदेशपश्चात मीडियामा धेरै नै भ्रामक अनि  गलत सूचनाहरू फैलिएको बताउँदै विमल गुरूङका वकिल अनुप मित्रले एउटा विज्ञप्ती जारी गरेका छन्। वकिल अनुप मित्रले मोर्चा प्रमुख बिमल गुरूङको पक्राउमाथि लागेको रोक अनि उनको पक्षमा मुद्दा लडिरहेका वकिलहरूको फीसलाई लिएर व्यापक भ्रामक तथा गलत कुराहरू मीडियामार्फत फैलिएको बताउँदै आज…

सक्दो सेयर गर्नुहोस्-
Read More

प्रतिक्रियाः विमल गुरूङलाई केही प्रश्न

प्रतिक्रिया अनित थापा, महासचिव, गोर्खा जनमुक्ति मोर्चा। सर्वोच्च न्यायालय (सुप्रिम कोर्ट)- ले गोजमुमोका पूर्व अध्यक्ष विमल गुरूङको याचिकामाथि सुनवाई गर्दै उनीविरूद्ध लागेका थुप्रै मुद्दाहरूमध्ये केही मुद्दाहरूको सिलसिलामा आगामी दुई साता अथवा दोस्रो सुनवाई नभइञ्जेलसम्मलाई उनलाई पक्राउ गर्न नपाइने जुन निर्देश जारी गरेका छन् हामी सर्वोच्च न्यायालयको उक्त फसेलालाई सम्मान अनि स्वागत गर्दछौं। तथापि उक्त मुद्दाको सुनवाई पछि गोजमुमोका पूर्व अध्यक्ष…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘आलोचक’-मा ध्वंसात्मक चेतनाः जडता र त्रासदीको पराकाष्ठा

नोट-13 सेप्टेम्बरको दिन पहाडका धेरै नेताहरूको नाममा व्यङ्ग्य गर्दै मैले धेरैवटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यस मध्ये क्रामाकपा नेता आरबी राईमाथि लेखेको स्टाटस मात्र छानेर रुपेश शर्माले 18 सेप्टेम्बरको दिन स्थानीय दैनिक हिमालय दर्पणमा-‘कविका इतिहास विरोधी चेतनाः खोक्रो विद्रोह’ (भाग एक र भाग दुइ ( यो निलोमा क्लिक गरेर रुपेशको आलोचना पढ्न सक्नुहुन्छ)) नामक आलोचना छापेका थिए। शर्माको आलोचनाको जवाब लेखेर…

सक्दो सेयर गर्नुहोस्-
Read More

गोर्खाल्याण्डको मागलाई पुन: जनताको तराजुले तौलिँदा

निमेश सुब्बा ‘सिकारू’, ब्लक अफिस कलोनी, बिजनबारी । ‘गोर्खाल्याण्डको मागलाई जनताको तराजुले तौलिँदा’ शीर्षकक भएको मेरो एउटा प्रतिक्रियात्मक लेख आजभन्दा 17 वर्षअघि दिनाङ्क 12 सेप्टेम्बर 2000 को अङ्कमा त्यसताकको लोकप्रिय दैनिक समाचार पत्रिका सुनचरीमा प्रकाशित भएको थियो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुप्रिमो स्व. सुवास घिसिङले अस्सीको दशकदेखि थालेको गोर्खाल्याण्डको आन्दोलन अनि दार्जीलिङ गोर्खा पार्वत्य परिषदसम्मको यात्रालाई एउटा साधारण जनताको नजरले…

सक्दो सेयर गर्नुहोस्-
Read More

यसपालीको आन्दोलनबारे केही आवश्यक सुझाव

 नवीन शर्मा, कालेबुङ यस चौथो आन्दोलनलाई सफल पार्न चौतर्फी सकारात्मक प्रयास शुरू भएको छ। यसपाली सबै  छुट्टै राज्यपन्थी सबै दलका मानिसहरू एउटा मुद्दामा गोलबद्ध भएका छन्। यसका निम्ति यस्तो रणनीति अवलम्बन गर्नुपर्छ उस्तो गर्नुपर्छ, यसपालि छोडनुहँदैन, यसपालि नेतामुखी हुनुहुँदैन भन्ने अनेक चर्चा परिचर्चा सर्वत्र सुनिन्छ। यसपालिको आन्दोलनका निम्ति केही रणनीति अपनाउँदा निम्न कुराहरू ध्यान राख्नुपर्छ – १. आन्दोलनलाई अघि बढाउन…

सक्दो सेयर गर्नुहोस्-
Read More