You are here

के हर्कबहादुरको बयान प्रायोजित हो?

बी० पी० बजगाईं यस चरणको भाषा आन्दोलन लगभग एक महिना पुग्न आँटेको बेला अनि पहाडले राज्य सत्ताबाट पूर्णरुपले विश्वास गुमाएर गोर्खाल्याण्डको माग चर्किएको बेला भर्खरै जुन ९ तारिकको दिन जनआन्दोलन पार्टीका प्रमुख हर्कबहादुर छेत्रीले निम्न बयानहरू दिएछन्: “तृणमूल कङ्ग्रेस र गोर्खा जनमुक्ति मोर्चाबीचको वर्चस्वको लड़ाइँले अहिले पहाड़का आममानिसहरूले दुःख भोगिरहेका छन्। पहाड़मा अहिले जे भइरहेछ, त्यो दुइ पार्टीबीचको वर्चस्वको लड़ाइँ…

सक्दो सेयर गर्नुहोस्-
Read More

के पहाड बन्द असम्वैधानिक हो?

बी० पी० बजगाईं पुनः केहीदिनमा पहाडमा बङ्गला भाषा अनिवार्य गर्नसक्ने प्रबल सम्भावना रहेको छ। पहाडले यस्तै सम्भावनाहरू र डरलाई काट्न निरन्तर प्रतिवाद गरेको हो। आज ९ जुनको पहाड़ बन्द असम्वैधानिक भनिँदैछ’रे… के आफ्नो भाषाको सुरक्षा माग्नु असम्वैधानिक हो? के अर्काले कोचारेको भाषा पढ्दिन भन्नु असम्वैधानिक हो? भाषा सन्दर्भमा पहाडको विरोध प्रदर्शनसँग डराएर मुख्यमन्त्रीले पहाडले बङ्गला भाषा अनिवार्य पढ्नु पर्दैन भनेर…

सक्दो सेयर गर्नुहोस्-
Read More

मुख्यमन्त्रीको घोषणा अनि धुवाँमा रुमल्लिएका गणतान्त्रिक प्रश्नहरू

बी० पी० बजगाईं दार्जीलिङ, कालेबुङ, तराई अनि डुवर्समा अनिवार्य बङ्गला भाषाको चर्को विवाद भइरहेको समयमा ५ जुन २०१७ मा मिरिकमा मुख्यमन्त्रीले गरेका घोषणाहरूले थुप्रै प्रश्नहरू स्वतः जन्मिएका छन्। ती प्रश्नहरूको चर्चा गर्न अधि भारतको संविधानको केही धाराको उल्लेख गरौँ। किनभने प्रश्नहरू तिनै कानुनी कुराहरूको सन्दर्भमा उभिएको छ। हुन त यस सन्दर्भमा यस अतिरिक्त अन्य भारतीय कानुनहरू प्रश्न बनेर उभिएका छन्,…

सक्दो सेयर गर्नुहोस्-
Read More

दार्जीलिङमा प्रशासनले इलेक्ट्रोनिक एभिडेन्स मान्दैन?

प्रतिक्रिया बीपी बजगाईँ जीटीएले (राजनैतिक पार्टी गोजमुमोले होइन) यस मुद्दालाई अदालतमा लग्यो भने भोलि नै स्टे लाग्न सक्छ। दार्जीलिङका पुलिस अधीक्षक अमित पी. जाभाल्गी अनि दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले राज्य सरकारले अहिलेसम्म नेपाली भाषा हटाएर बङ्गला भाषा अनिवार्य गरिने कुनै नोटिफिकेशन जारी नगरेको स्पष्टीकरण दिँदै यसको विरोध गर्नु अनुचित हुने बताएकोमा म जस्तो लाटा-सोझा मान्छेले नबुझेको कुरा सोध्न मनलाग्यो। हाम्रो…

सक्दो सेयर गर्नुहोस्-
Read More

एनोस दास प्रधानको वक्तव्य दुर्भाग्यपूर्ण मात्र नभएर जातिद्रोह पनि हो

 प्रतिक्रिया बी.पी. बजगाईँ राज्यका शिक्षामन्त्री पार्थ च्याटर्जीको राज्यमा बङ्गला भाषा कक्षा एकदेखिको विद्यार्थीले अनिवार्य पढ़नुपर्ने वयानको विरोध गर्नेहरूलाई तथाकथित साहित्यकार र बुद्धिजीवीको संज्ञा दिने एनोस दास प्रधानको वक्तव्य केवल दुर्भाग्यपूर्ण मात्र होइन, जातिद्रोही वक्तव्य पनि हो| यस वक्तव्यलाई अहिलेसम्म उनको निजी वक्तव्य मान्नुपर्छ तर उनको वयानमाथि भागोपको के अडान छ त्यो भागोपले चाँड़ै खुलाउनुपर्ने स्तिथि जन्मिएको छ| एनोस दास प्रधानहरू…

सक्दो सेयर गर्नुहोस्-
Read More