You are here

बहसः चौकीमा ऱ्याल चुहाउने लालची नेता

 मुद्दाको मुटुमा विकासको काँड र जनता बबिता मादेन राजनीतिमा व्याप्त छल, कपट र धोका अनुचित हुँदा हुँदै पनि किन वैध छन् त भन्ने कुराले धेरै अघिबाटै धेरैको दिमाग खजमजाएको छ।  तथापि यस्ता कुटनैतिक चालहरूलाई राजनीति कै एउटा हिस्सा सम्झेर साधारण कुरा मानिलिनु सिवांय अर्को कुनै विकल्प पनि छैन । अहिले घरि पहाड यही नैतिक – अनैतिक असमञ्जस्यता माझ उभिएको छ…

सक्दो सेयर गर्नुहोस्-
Read More

के अब विमल गुरुङ मैदानमा उत्रिए मात्र गोर्खाल्याण्ड आन्दोलन हुने हो?

बहस « गगण राई पहाड़को वर्तमान अवस्था के र कस्तो कारणले भयो भन्ने कुरामा कसैले कसैलाई दोषारोपण गर्ने समय यो होइन। केको निम्ति, के युवा, के वृद्ध, सबै सबै होमिएकै हौँ। पहाड़को सम्पूर्ण राजनैतिक पार्टी, सामाजिक सङ्घसंस्थाहरूको सङ्गठन तयार गरी आन्दोलन गरिएको नै हो। कुनै एक व्यक्ति विशेष वा सङ्गठनलाई आन्दोलन असफलताको दोष दिनु भनेको हामी आ-आफ्नो जिम्मेवारीदेखि भाग्नु सरह हो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

गोर्खाल्याण्ड-को इक्जाम र पासफेलको हिसाब

चिरफार डी.के. वाइबा राजनीतिमा ‘श्री’ विमल गुरुङले सुवास घिसिङको राज समाप्त गरे। विमल गुरुङको राज बिनय तामाङले समाप्त गरे। भोलि बिनय तामाङको राज अनित थापाले समाप्त गर्लान्। अनित थापाको राज पछि मन घिसिङले समाप्त गर्लान्। राजनीतिमा यो कुनै नौलो घट्ना भने हुँदैन। हिज सुवास घिसिङको सत्तामा बसेका विमल गुरूङले घिसिङलाई पहाडबाटै खेदेका हुन्। आज आएर विमल गुरुङको सत्तामा बसेका बिनय…

सक्दो सेयर गर्नुहोस्-
Read More

बहसः दार्जीलिङे राजनीति

दार्जीलिङ : ब्रान्डको राजनैतिक व्यापार बबिता मादेन दार्जीलिङ। नाम मात्र पनि एउटा गतिलो ब्रान्ड। विश्वका धनि देशहरूमा बस्ने करोडपतिहरू एक कप दार्जीलिङ चियाको चुस्की लिएर आफ्नो दिनको शुरूवात गर्छन। युनेस्को विश्व सम्पदा सुचिमा परेको ऐतिहासिक धरोहरहरू, यहाँका बेलायती शैलीका सार्वजनिक विद्यालयहरू, प्राकृतिक सुन्दरता, अनुकुल मौसम, उपयुक्त जलवायु इत्यादिले विश्वभरिका पर्यटकहरूलाई लालायित गर्छन्। दार्जीलिङ, विश्वको मानचित्रमा एउटा यस्तो ठाँउ जसको मनोरम…

सक्दो सेयर गर्नुहोस्-
Read More

नारी विमर्श

सरिता तिवारी   One is not born,but rather becomes,A woman.   -Simon de beuvoir महिला को हो? के हो? उसका जैविक र मनोवैज्ञानिक विशिष्टताहरू के कस्ता छन्? खासमा ऊ मानिसको सार्वभौम परिचयको दायराभित्रै पनि छ कि छैन? यस्ता विषयमा वस्तुपरक अध्ययन हुन लागेको धेरै भएको छैन। परम्परागत रुपले सामान्यतयाः मानिसको परिभाषामा पुरुष नै पर्दछ। जीवन जगतको व्याख्यामा, त्यसको नेतृत्व, स्वामित्व र…

सक्दो सेयर गर्नुहोस्-
Read More