रेला राजनीति

        मनोज बोगटी दार्जीलिङ पहाडका नेताहरू राज्य शक्तिले कुन स्वार्थमा आफूलाई प्रयोग गर्छ भन्ने कुरा नै बोध गर्न सक्दैनन्। न त घिसिङले सके, न त विमलले, न त डा. महेन्द्रले, न त आर्बीले, न त मदनले, न त हर्कले। ‘टोन’-को राजनीति डा. हर्कबहादुर छेत्रीको राजनैतिक टोन छिट्छिटो फेरिन्छ। विमल गुरूङको पनि। दुवै कोहीभन्दा कम छैनन्। एउटा चप्पल, अर्को टोपी। हुनचाँही एउटै शरिरका। उनीहरूको छेपारे ‘टोन’-भित्र एउटै कुरा छ- स्वार्थ। त्यसलाई नीजि स्वार्थ नै त भनिहाल्न मिल्दैन तर समाजतिर चोर औंला तेर्साएर बाँकी आफैतिर तेर्साउने उनीहरूको कुटनैतिक कविता…

सक्दो सेयर गर्नुहोस्-
Read More