You are here

रुमाले राजनीति, खण्डित आवाजको कुरुपता र रुपान्तरणको अर्को बाटो

सम्पादकीय ‘हिन्दुस्थान’ नामलाई चेतनामा काँटीले ठोकेर यसको सौन्दर्य फैलाइरहेका भाजपा समर्थित कट्टरपन्थीहरूले, धर्म, जाति, भाषाआदिलाई लिएर गरिरहेको सोकल्ड राष्ट्रवादी प्रदर्शनले उपान्तका सांस्कृतिक धरोहरहरूमा चोट पुऱ्याइरहेको समय हो यो। मुख्यगरी, अल्पसंख्यक, गैर हिन्दू, मुस्लिमहरूलाई ‘हिन्दुस्थानमा बस्यौ भने हिन्दू ‘झैँ’ बस’ भन्ने चेतको थ्रेट दिन अनेकौं चरित्र र शैलीमा काम गर्न मनोवैज्ञानिक दवाब उपार्जन गर्न देशभरि नै अनेकौँ अभ्यास चलिरहेको समय हो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

बहसको कुरुपता

सम्पादकीय बहस, किनारमा अनिवार्य छैन। केन्द्रका बौद्धिक, राष्ट्रीय मिडिया र राष्ट्रीय फ्लोरमा बहस अनिवार्य छ। भाजपाका केन्द्रिय नेताहरूलाई लिएर बहस गर्नु अहिलेको बेला हो। त्यो बेला हेर्दा हेर्दै टरिरहेको छ। टरिरहेको यो बेलामा न त मोर्चा गम्भीर छ, न त क्रामाकपा छ, न गोर्खा राष्ट्रीय काङ्ग्रेस छ, जाप त छँदै छैन, तृणमूल त अझ कहिल्यै थिएन र छैन। किन छैन?…

सक्दो सेयर गर्नुहोस्-
Read More