You are here

भ्रम पहाड़बाटः अर्थात नयाँ काव्यिक युग खडा गर्ने पागलपन

छेवाङ योञ्जन ‘6 मिनट 26 सेकेन्ड’ मैले जीवनमा पाएको एउटा अर्थपूर्ण समय। यो 6:26 सेकेन्डको भिडियोले पुरै शरीर थकाइ दियो। पाइतलादेखि टुप्पीसम्मै झन्झन्। शरीरका रौंहरू ठाडा। हेर्दाहेर्दै आँखामा बादल अनि पात्ला आँशुका केही थोपाहरू। भिडियो सकिन साथ फोन गरेर भनें, ‘राजा दा, के गर्नु भएको त्यस्तो?’ साच्चै उनी मेरो छेउमा हुँदो हो त कत्ति घुस्सी हान्ने थिएँ। तर फोनमै भनिदिएँ,-‘तपाईको…

सक्दो सेयर गर्नुहोस्-
Read More

…तर कुनै दिन बङ्गाल यति संवेदनशील निश्चयै बन्ला

शमीक व्हाट्सएपमा एउटा मेसेज आयो—   ‘एस. आई. अमिताभ मलिकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यसलाई आज रातिसम्म तिम्रो प्रोफाइल पिक्चर बनाऊ; साथै यसलाई यति धेरै परिमाणमा शेयर गर ताकि पुरै बङ्गालको प्रोफाइल पिक्चर बनियोस् यो मोमबत्ती’। त्यही मेसेज अभिजीत दाले पनि पाए। अभिजीत दा, अर्थात् अभिजीत राय, चिया मजदुर आन्दोलनसँग संलग्न छन् तिनी। म पनि। जुन सरकारी अफिसरबाट यो मेसेज…

सक्दो सेयर गर्नुहोस्-
Read More

आज 50 औं पूण्यतिथिः चे ग्वेभारा

कसरी बने क्रान्तिकारी? राजेन्द्र महर्जन (9 अक्टोबर 1967, यो दिन कुनै आम दिन थिएन, जब जब 9 अक्टोबर आउँछ, विश्वलाई एक क्रान्तिकारीको याद आउँछ, उनी हुन्, चे ग्वेभारा। आज उनको 50 औं पूण्यतिथि हो। चे -लाई 8 अक्टोबर 1967 को दिन बोलिभियामा पक्राउ गरिएको थियो, अनि भोलिपल्ट उनको हत्या भएको थियो। उनको पूण्यतिथिमा विश्वकान्तिका नायक पुस्तकबाट उनीबारेको यो सामाग्री साभार…

सक्दो सेयर गर्नुहोस्-
Read More

अवसानतिर आन्दोलनः अब बन्द कि जिटीए-2 ?

नरेन्द्र तामाङ 100 दिनको लगातार बन्द पछि जिटिए 2 एउटा उपलब्धिको रुपमा बङ्गाल सरकारले प्रदान गरेको छ घुम्दै फिर्दै रुम्जाटार भने जस्तो। जनताको निम्ति 100 दिनको यत्रो त्याग र बलिदान अनि  नोक्सानको फल शुन्य भयो। अब प्रश्न खडा भएको छ जनताले जिटिएको समर्थन गर्ने कि बन्दको। त्यसो त जनताको आकांक्षा जिटिए अवश्य होइन, त्यही नेताहरु जो आज जिटिएको चौकीमा बस्न…

सक्दो सेयर गर्नुहोस्-
Read More

आजको सङ्कट र भोलिको उज्यालो

बबिता मादेन   गणतान्त्रिक रुपमा थालिएको दोस्रो चरणको आन्दोलनको चरित्र अहिले निक्कै हिंसात्मक छ। आन्दोलनकारी जनता हिंसाको पक्षमा छैनन्। यद्धपि, पहाडमा सरकारी सम्पति जलाउने, तोडफोड गर्नेजस्ता क्रियाकलापले पश्रय पाइरहेको छ, जो आन्दोलन र मुद्दाको भविष्यकै निम्ति चिन्ताको विषय हो। बिमल गुरुङ दिल्लीसित लगातार सम्पर्कमा रहेको कुरा गरिरहेका छन्। मोर्चाले आफूसित ‘वान पोइन्ट एजेन्डा’ (गोर्खाल्याण्ड) छ भन्छ अनि सुटुक्कै प्रतिनिधिहरू दिल्ली…

सक्दो सेयर गर्नुहोस्-
Read More