You are here

भाषा हाम्रो अस्तित्वको मूल हो : नोम चोम्स्की

अनुवादः शैलेन्द्र समदर्शी वर्षौंदेखि विशेषज्ञहरू भाषा अनौठो हुन्छ भन्ने कुरालाई मान्दै आइरहेका छन्। 1956 –को एकदिन भाषाविज्ञानका एक युवा प्रोफेसरले शीर्ष अमेरिकी शिक्षा संस्थान एमआईटीमा सूचना सिद्धान्तमाथि आयोजित एक गोष्ठीमा ऐतिहासिक भाषण दियो। उनको तर्क थियो, प्रत्येक अर्थपूर्ण वाक्यले केवल आफ्नो भाषाको नियम मात्र होइन तर सबै भाषामाथि लागु हुने वैश्वि‍क व्याकरणको नियमलाई मान्दछ। यति मात्र होइन, साना नानीहरू ठूलाहरूले…

सक्दो सेयर गर्नुहोस्-
Read More

सेनिटेरी न्याप्किन

शुभम श्री (शुभम श्री 24 अप्रैल 1991, गया, बिहारमा जन्मिएकी हुन्। अहिले तिनका कविताहरू हिन्दीका विभिन्न पत्रपत्रिका अनि वेबहरूसित चर्चित छ। धेरै विवादित मुद्दाहरूमाथि कविता लेख्ने शुभमको  यो कविता कविता नै नहोला तर यसले उठाएको मुद्दा भन्ने धेरै अर्थमा शक्तिशाली छ।) नयाँ कुरा त होइन मासिक चक्रलाई घृणा गर्ने लामो परम्परा छ यही अपवित्रता-को यो लक्ष्मण रेखाको खोंगीमा कैद छ…

सक्दो सेयर गर्नुहोस्-
Read More

सोच्ने कुरा

नावारुण भट्टाचार्य एउटा रोटीभित्र कति भोक हुन्छ? एउटा जेलले कति इच्छालाई रोक्न सक्छ ? एउटा अस्पतालको ओछ्‌यानमा कति कष्टहरू एक्लै सुतेको छ? एक थोपाभित्र कति समुद्र छ? एउटा चरा मर्दा कति आकाश बॉंकी रहन्छ? एक तरुणीले ओठमा कति चुम्बन लुकाउन सक्छ? एउटा आँखाको मोती उध्रिँदा कति उझ्यालो निभ्छ? एक युवती मलाई कति पर राख्न राक्छ? एउटा कविता लेखेर कति हल्ला…

सक्दो सेयर गर्नुहोस्-
Read More