हडतालको एक दिन

लेखनाथ छेत्री ‘पैदल चार घन्टा लाग्छ,’ बाबाले छेउमा उभिएर भन्नुभयो। घोप्टो परेर जुत्ताको लेस कसिरहेको थिएँ। छट्पटी महसुस भयो। घरैमा ९ बजिसकेको थियो। ‘गुरु के चाला हो यो?,’ साम्बा शेर्पाको नाति फुर्तेन्जी शेर्पालाई फोन लगाएर हप्काएँ। ‘किरण धाम अगाडि निस्किनुस न,’ हडबडीमा जवाब आयो। ढिलो भइसक्यो भन्ने चाल पाएछ। ‘किरण धाम?,’ अलमल्ल परेँ, ‘कहाँ हो किरण धाम?’ ‘तपाईले पहिलोचोटि प्रेमिकालाई  घुमाउन लगेको ठाउँ क्या त’, बजियाले बालखाको दिन सम्झाएर मजाक उडाउँछ । तर आफै ठाउँको नाम ठिकसँग सम्झन सकेन। किरणधाम भन्यो। खासमा चुल्ठे डाँडा भनेको रहेछ। बिजनबारी बजार पस्न लागेका…

सक्दो सेयर गर्नुहोस्-
Read More

भण्डारीका दुःखसुख

अविच्युरी रूपेश शर्मा    देशको संविधानलाई उनले धेरैपल्ट शिरोपर गरे। संविधानलाई साक्ष्य राखेर नौपल्ट शपथ लिए र संविधानमै नेपाली भाषाको अन्तर्भुक्ति गराए। भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप)-का अध्यक्ष भए-नरबहादुर भण्डारी। भानेरापको सांगठनिक संरचना अहिले छैन। यो घोषित रूपमा विघटित पनि छैन। तर पनि अहिले यसका एक्लो बृहस्पति हुन् नरबहादुर भण्डारी। कहिलेकाहीं ‘एक्लो बृहस्पति झूटो’ हुन्छ। भण्डारीको हकमा भने यो उक्ति सान्दर्भिक छैन। 1956 मा देहरादूनबाट नेपाली भाषाको आन्दोलन शुरु भए तापनि अन्तिम गोल गर्ने श्रेय नरबहादुर भण्डारी र तत्कालीन सांसद दिलकुमारी भण्डारीलाई नै जान्छ। सिक्किमको मुख्यमन्त्री छँदा भण्डारीले नेपाली भाषा…

सक्दो सेयर गर्नुहोस्-
Read More

तरकारी र कविताबिच उभिएको कवि

साभार/कविकथा जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको पाटोबाट राष्ट्रिय कविहरूकै लाइनमा उभिने हैसियत बनाउँदै छन् । प्रायः विद्रोह नै बोल्छन्, उनका कविताले । प्रसंगमा आएका पात्र हुन्, कवि तथा गजलकार असीम सागर । उनले ०७३ को राष्ट्रिय कविता महोत्सवमा तृतीय पुरस्कार, जोगमाया गजल पुरस्कार ०७३, अनलाइन साहित्य पुरस्कार ०७३, मानशोभन स्मृति पुरस्कार ०७३, बसिबियाँलो सम्मान सन् २००७ (दार्जिलिङ), साझा साहित्य सम्मान २००८ (दार्जिलिङ कालिम्पोङ)लगायत सम्मान प्राप्त…

सक्दो सेयर गर्नुहोस्-
Read More