You are here

तरकारी र कविताबिच उभिएको कवि

साभार/कविकथा जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको पाटोबाट राष्ट्रिय कविहरूकै लाइनमा उभिने हैसियत बनाउँदै छन् । प्रायः विद्रोह नै बोल्छन्, उनका कविताले । प्रसंगमा आएका पात्र हुन्, कवि तथा गजलकार असीम सागर । उनले ०७३ को…

सक्दो सेयर गर्नुहोस्-
Read More

साँच्चै कालेबुङले मिस् गऱ्यो

बी० पी० बजगाईं त्यो आइतबार: त्यो आइतबार ३० अप्रेलको दिन थियो| ‘खबरम्यागजिन डट कम’ –को लोकार्पण  कार्यक्रम सिद्धिएको थियो| मन पुष्पनको सामाजिक चेत बोकेको गीतहरूमा अल्झिएको थियो, कानमा अझै पनि सङ्गीतकार जीवनप्रकाश प्रधानको अघिको मेन्डोलिनको मिठो धून गुञ्जिरहेको थियो| “आजको प्रोग्राम कालेबुङले मिस गऱ्यो है?” पत्रकार मित्र प्रमोद गिरीको आवाजले म झसङ्ग हुन्छु, कार्यक्रमको मिठो यादबाट ब्यूँझेर हेर्दा हामी दुवै…

सक्दो सेयर गर्नुहोस्-
Read More

नेत्र जुनकिरी द फायरफ्लाई

अफबिट बी० पी० बजगाईं, सिलगडी, भारत अप्रिल २०१५ मा हङकङमा बिमोचन गरिएको उनको तस्वीर तथा कविता सङ्ग्रह ‘जुनकिरीको मन’ ले अहिलेसम्म उचित चर्चा नपाउनु हाम्रो कला-साहित्यको दयनीय अवस्था हो।   उसले समयको गतिलाई आफ्नो क्यामेरामा कैद गर्छ…खच्याक्क, अनि उसको फोटोले त्यसको पार्श्वकथा भनिरहेको हुन्छ। एकजना दक्ष फोटोग्राफरले सदैव प्रकृतिको कला पक्षलाई देखिरहेको हुन्छ। उसको तर्जनी औंला शटर रिलिज बटनमा अचानक…

सक्दो सेयर गर्नुहोस्-
Read More

चियापीडा

शमीक चक्रवर्ती  गुडगाउँको एक होटेलको मैला भान्साघरमा भाँडा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढको त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाडो पुगेर माझ्ने भाँडा, कम्पनीको त्यो मालिक र मुख्यमन्त्रीबीच केवल रहस्य मात्र छैन। यस्ता कुराहरू छन्, जो नितान्तै ज्यानमारा छन्। त्यो शरद ऋतुको कुनै एक बिहान…

सक्दो सेयर गर्नुहोस्-
Read More

त्यो काव्यिक आकस्मिकता

अबीर खालिङ सबैले पागल, मानसिक सन्तुलन नभएको, छुच्चा, सन्काहा, पैसाको निम्ति रौरौ गर्ने, अमिल्दो, व्यावहारहीन, रिसाहा  भनेर बदनाम गरेको कवि वीरेन्द्रले मलाई भने तलतल लागिरहने साथ दिएर गए।   हुरीले हच्केको हलेसोजस्तो उनी एक साँझ वास खोज्दै म कहाँ आईपुगेका थिए। अस्वाभाविक, आकस्मिक र अपत्यारिलो भेट भएको थियो हाम्रो। अर्थात् मेरो र आदरणीय कवि वीरेन्द्र सुब्बाको। न घर, न घरको…

सक्दो सेयर गर्नुहोस्-
Read More