You are here

काव्यम्ः राजु स्याङ्तानका पाँच कविताः राजा पुनियानीको केरकारः कबीर बस्नेतको टिप्पणी

को हो रूने मान्छे? को हो राती राती चिहान घारीमा रूने? को हो राती राती पर्खाल भित्र रूने?     यदि तिमी स्पाटाकस्का ननिभेका आँखाहरू हौ भने संसारका कुना कुनाबाट बन्धन चुडाल्ने करौंतीहरू लिएर उठ   यदि तिमी चे ग्वेभाराका अतृप्त सपना हौ भने बोलिवियाको जङ्गलबाट एक फिलिङ्गो आगो लिएर उठ   यदि तिमी साइनिङपाथका दमित आत्माहरू हौ भने पेरूको…

सक्दो सेयर गर्नुहोस्-
Read More

काव्यसंवाद-मा नरबहादुर घिमिरे

संवाद कविको काम  ♦ नरबहादुर घिमिरे नाम्ची सरकारी महाविद्यालय। कविता भनेको भावनाको बौद्धिक कोमलता हो भनेर नाटककार समले ठ्याक्क भनिदिए। यसरी कवितालाई अनेक अनेक तरिकाले परिभाषित गरिएको छ। तर वास्तवमा कुनै पनि बिषयलाई परिभाषामा बाँधेर राख्न उचित होइन। समले आफ्नो दृष्टिकोणबाट ठिकै भने तर समग्रमा कविता भावनाको बौद्धिक कोमलता मात्रै होइन। साहित्य समाजको दर्पण हो भनेर कसैले फ्याट्ट भनिदिए। यसरी…

सक्दो सेयर गर्नुहोस्-
Read More

बिम्ब कविता : प्रयोग प्रसङ्ग

उदय थुलुङ, मङ्पू संरचना : बिम्ब – कविता मुक्त शैलीमा लेखिएको चार हरफे कविता हो। चारवटा हरफहरू क्रमशः प्रथम हरफमा एक शब्द, दोस्रो  हरफमा दुइ शब्द, तेस्रो हरफमा तीन शब्द र चौथो हरफमा चार शब्दहरूले बनेको कविताको लघु आकार हो ‘बिम्ब कविता’। कविता शीर्षकविहीन हुँदछ। कविताको अन्तिम चौथो हरफलाई नै कविताको परोक्ष शीर्षक मानिलिनु पर्छ अर्थात् उक्त पङ्क्तिले हरदर शीर्षकको…

सक्दो सेयर गर्नुहोस्-
Read More

माटोको गीत

  दीपा राई     १ जब आँखा खोलेँ जे देखेँ – त्यो उज्यालो थियो पहिला मैले निलेको चीज हावा थियो अनि मेरो मुखबाट निस्केको आवाज रूवाइ थियो तबदेखि मेरो अचेतन मनले बुझ्दै आएको रहेछ अधिकारको भुइँक्लास र म जन्मेको माटोमै छाला र मासुजस्तै टाँसिएको रहेछ मेरो स्वाभिमान मेरो चिन्हारी मेरो आत्मा   त्यसैले यो नसामा बगिरहने रगतले भन्छ –…

सक्दो सेयर गर्नुहोस्-
Read More

अबीर खालिङका कविता

कविकथन वैचारिक प्रतिवद्धताको बाटो हिँडेर मेरा कविताहरू जन्मदैनन्, कविताको सिर्जन सन्दर्भमा म स्वतन्त्र बाँच्न चाहन्छु। कुनै विचार, घटना, दृश्य, पीड़ा, असन्तुष्टि, अव्यस्था, अन्याय, शोषण, जातीय शुषुप्ति, स्थानीय, राष्ट्रीय –अन्तरराष्ट्रीय मुद्दा जुनै विषयले पनि छोइएपछि र कविताले आकृति मागेपछि म कविता लेख्छु। लोककल्याणको मन्त्रसँगै कविता मेरो निम्ति आनन्दको विषय पनि हो। कविताको काँधमा जिम्मेवारि र उत्तरदायित्वको भारी बोकाएर कलादेखि परको विषय…

सक्दो सेयर गर्नुहोस्-
Read More