You are here

एक दिन

नयाँ पुस्ताकविता पल्लवी सिङ्घक 1. एक दिन उसले भन्यो- “रातो साड़ी, पहेंलो सुन, मुगाको माला अनि चामल र नुन। कत्ति लभ मात्र परि रहनु ???” “हैट, पर्ख अलिक दिन कविता लेखिहाल्छु…” मैले पनि भनि दिएँ …. 2. एक दिन सबै भात खानलाई गए। भोलि पल्ट मञ्चमा थियो मात्र नाटक। भोक लागेको मान्छेलाई भोक हड़तालमा राख्दा, उसले नाटक नै त गर्छ…

सक्दो सेयर गर्नुहोस्-
Read More