You are here

भावनाका जङ्गलमा माया बिनाका इबरा

कृष्ण धराबासी ‘एकपल्ट आँखा बनाउँदा दश वर्षलाई पुग्छ अरे । अब दुई वर्ष त बाँच्नु छ, बित्थामा आठ वर्ष किन खेर फाल्नु भनी नबनाई बसेको छु,’ दुई वर्षअघि इन्द्रबहादुर राईलाई सिलगढीमा भेट्न जाँदा उहाँको आँखाबाट पानी बगिरहेको देखेर हामीले सोध्दा पाएको उत्तर थियो, यो । एक वर्षपछि पोहोर साल काठमाडौं तिलगङ्गामा उहाँले आँखा उपचार गरेको खबर रत्नमणि नेपालले भनेका थिए । जीवनलाई हेर्ने…

सक्दो सेयर गर्नुहोस्-
Read More

एक साहसिक जीवनयात्रा- स्व. ललिता राई ‘अहमद’

अबिच्युरी प्रा. कबीर बस्नेत, दार्जीलिङ सरकारी महाविद्यालय पहाडको एक अव्वल समाजसेवी संस्था मार्ग (MARG)-ले दार्जीलिङ सरकारी महाविद्यालयसित संयुक्त रूपमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो, प्रतियोगिता शुरू हुन केही क्षण बाँकी थियो, बिहानको आठ बज्न केही मिनट बाँकी। अचानक परबाट ट्र्याक सुट पहिरेकी ललिता गुरूमा हातमा फ्ल्याग लिएर दौडिँदै आइन्। विद्यार्थीहरू अनि म्याराथन धावकहरूको हर्ष र जोश दोब्बर भयो ।…

सक्दो सेयर गर्नुहोस्-
Read More

घन्काउँदै घोर्लेस्वर

मैले चिनेको मोहन ठकुरी साहित्य महारथी, साहित्य सारथी महानन्द पौड्यालजीको नियत मलाई त्यतिबेलै थाहा भएको थियो। मेरो विद्यालयबाट उहाँ र उहाँको भतिजो सुन्दरले खोलेको प्रेस एकसय मिटरको दूरीमा थियो। तर उहाँ प्रेसको मिसिनहरू ट्रकमा लोड गरेर मलाई सुइँकोसम्म नलागोस् भनेर भाग्नलाग्नु भएको रहेछ। त्यो पुस्तक छाप्न दिएको एघार हजार पाँच सय बाहेक पनि उहाँ बनारसमा गएर कुनै काम गर्न लाग्दा…

सक्दो सेयर गर्नुहोस्-
Read More

टालाकटिलिक कवि

मैले चिनेको मिलन बान्तवा सानो उमेरको एउटा नपत्याउँदो केटोले यसरी प्रश्न गरिदिँदा गुमानसिंह चामलिङ अरकच्च परेका थिए। त्यस समयका प्रखर समालोचक गुमानसिंह चामलिङले आफूलाई बचाउन ‘टङ स्लिप’-को बहाना बनाउनुपरेको थियो।   गीतसित बाँचेको सम्झना मेरो जन्मस्थान मालीधुरा। भातकभर चियाकमानको एउटा सानो गाउँ। सिंहमारीदेखि हिँड़ेर ओह्रालै ओह्रालो लागेपछि लगभग 40 मिनटमा पुगिन्छ त्यो मेरो रमणीय गाउँ। मेरो गाउँदेखि फुबसेरिङ चियाकमान पारितिर…

सक्दो सेयर गर्नुहोस्-
Read More