You are here

‘आलोचक’-मा ध्वंसात्मक चेतनाः जडता र त्रासदीको पराकाष्ठा

नोट-13 सेप्टेम्बरको दिन पहाडका धेरै नेताहरूको नाममा व्यङ्ग्य गर्दै मैले धेरैवटा फेसबुक स्टाटस लेखेको थिएँ। त्यस मध्ये क्रामाकपा नेता आरबी राईमाथि लेखेको स्टाटस मात्र छानेर रुपेश शर्माले 18 सेप्टेम्बरको दिन स्थानीय दैनिक हिमालय दर्पणमा-‘कविका इतिहास विरोधी चेतनाः खोक्रो विद्रोह’ (भाग एक र भाग दुइ ( यो निलोमा क्लिक गरेर रुपेशको आलोचना पढ्न सक्नुहुन्छ)) नामक आलोचना छापेका थिए। शर्माको आलोचनाको जवाब लेखेर…

सक्दो सेयर गर्नुहोस्-
Read More

मनोविज्ञान टेक्दै टेक्दै खड्कराजका कथा

शैलीका छेत्री, दार्जीलिङ ‘कथा’ पात्रको मनोभावलाई व्यक्त गर्ने क्षेत्र हो। यसैकारण सबैभन्दा उत्कृष्ट कहानी त्यसलाई मानिन्छ, जसको आधारभुइँ मनोविज्ञान हुन्छ। प्रेमचन्द भन्छन्, ‘कहानी एक ऐसी रचना है। जिसमें जीवन के किसी एक अंग या किसी एक मनोभाव को प्रदर्शित करना ही लेखक का उद्देश्य रहता है। उसके चरित्र, उसकी चरित्र, उसकी शैली, उसका कथा-विन्यास सब उसी एक भाव की पुष्टि…

सक्दो सेयर गर्नुहोस्-
Read More

सेप्टेम्बर ११-को विम्ब

अरुन्धति रोय मेरा लेखहरू, आख्यान हुन् वा अन्य, शक्ति र शक्तिहीनता बीचको सम्बन्ध र उनीहरूबीच निरन्तर चक्रीय रूपमा चलिरहने सङ्घर्षबारे नै अक्सर आधारित हुन्छन्। एक गजब लेखकका रूपमा चिनिने जोन बर्गरले एकपटक लेखेका थिए, ‘अब कहिल्यै पनि कुनै कथा भनिने छैन, मानौँ त्यही मात्र एउटा कथा हो।’ एक मात्र वर्णन हुनै सक्तैन। हेर्ने विभिन्न दृष्टिकोण हुन्छन्। त्यसैले जब म एउटा…

सक्दो सेयर गर्नुहोस्-
Read More

मुक्त संवाद

किताब विन्द्या सुब्बा भारतीय नेपाली नारी स्रष्टाहरूका सन्दर्भमा नेपाल, सिक्किम, पूर्वाञ्चललगायत दार्जीलिङ, डुवर्स हुँदै खरसाङ, सिलगढ़ी, कालेबुङका नारीहरूद्वारा गरिएका सृजनाहरूको चर्चा र निफननाफन गर्ने प्रक्रियामा सम्पूर्णा राईका शसक्त कलम र योगदानलाई सदैव याद गर्दछौँ हामी। कालेबुङको कुरा गर्दा स्थितप्रज्ञकै रूपमा सानुमति राई छिन्। वर्षौँअघि सन् १९४६ मा ‘गोर्खा’-मा उदाएपश्‍चात् आजसम्म कलम चलाउँदै आएकी यी नारी कवि पचासी वर्षको उमेरमा हिँड्दैछिन्…

सक्दो सेयर गर्नुहोस्-
Read More

गिरीको मृत्यु (?) शोकमा

मनोज गिरी   “Philosophy poses the question: what should we do to have the best possible lives? I am afraid we haven’t made much progress in arriving at an answer to this question.”    – Jacques Derrida ( विनिर्माण सिद्धान्तका प्रवर्तक)   यसै त दार्जीलिङे साहित्यिक (=बुद्धिजीवी)-हरुको एउटा ठूलै जमातले नेपालीहरुको निम्ति प्रशासनिक र भाषिक मागहरु सरकारसमक्ष उठाउँदै आइरहेको इतिहास…

सक्दो सेयर गर्नुहोस्-
Read More