You are here

गाउँले शहरलाई थर्काएको कथा बोकेर हिँड्ने एउटा मान्छे

व्ल्याक एण्ड वाइट/ फिल्ममेकर छुदेन काविमो ‘ए तँ चाहि के बन्छस् हँ?’, बीसी सिमिक सरले चकको धुलो टकटकाउँदै सोध्यो, ‘के हो तेरो एम्बिसन?’ जीवनमा केही प्रश्नहरू यस्ता हुन्छन्, जसको उत्तर चिटमा सार्न सकिन्न। फिलातिर कोरेर ढाँट्न सकिन्न। न त डेस्क कोरेर सरको आँखा छल्न सकिन्छ। साधारण हुँदाहुँदै  जटिल हुन्छन् यस्ता प्रश्नहरू। जीवनलाई सोधिने यस्तै हजार प्रश्नहरू मध्ये एक त्यो पनि हो।…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘इमेज अरूले बनाइदिने हो’

व्ल्याक एण्ड वाइट/ नेता छुदेन काविमो  दागोपापमा सुवास घिसिङको एकतन्त्र शासन चल्थ्यो। जसलाई भत्काउन धेरैवटा गठबन्धन आयो। उनी अधिकांशमा जोड़िए।  एउटै विडम्बना थियो, त्यहाँ बलियो विपक्षी टिक्दै टिक्थेन। भोटअघि दल बन्थ्यो। भोट सकिनसाथ हराउँथ्यो। यसैले डा. हर्क त्यसलाई राजनीति मान्नेवाला छैनन्। उनलाई लाग्छ, उनको राजनैतिक सङ्घर्ष शुरू भएको गोजमुमोबाट नै हो।

सक्दो सेयर गर्नुहोस्-
Read More

हू केयर्स?

व्ल्याक एण्ड वाइट/ समाजसेवक  मनोज बोगटी  एरोन भन्छन्, ‘गुम्पाका मानिसहरूले किन मस्जिद सरसफाइ नगर्ने? हिन्दुले मुस्लिमलाई किन अङ्गालो नहाल्ने? दुःखले कुनै धर्म छुट्याउँदैन, जात छुट्याउँदैन, धनि, गरिब छुट्याउँदैन। हुकेर्स केवल मानिसहरूको संस्था हो। यहाँ पसेपछि उसको जात केवल मान्छे हुन्छ। यहाँ पसेपछि उसको धर्म पनि मान्छे बन्छ। यहाँ पसेपछि सानो पनि ठूलो पनि, नेता पनि, इन्जिनियर पनि, डाक्टर पनि, लेखक पनि…सप्पैसप्पै…

सक्दो सेयर गर्नुहोस्-
Read More

सुरेशको ‘लभ’ लय

व्ल्याक एण्ड वाइट/ गायक मनोज बोगटी  पारिवारिक, सामाजिक मूल्य, मान्यताहरू धेरै ठाउँ प्रेमको निम्ति पनि तगारो हुन्छन्। त्यो तगारो नाघ्दा ‘प्रेम’ कोही बेला समाज र परिवारको आँखामा धेरै ठूलो अपराध भइसक्छ। सुरेशलाई पनि लाग्दोरहेछ, लोग्ने मानिस केही त स्वार्थी हुन्छन् नै। प्रेमिकालाई ‘प्रेम’ मात्र होइन ‘सम्मान’ पनि चाहिन्छ। यो सवालमा सुरेश आफैलाई कहीँ कतै स्वार्थी पाउँछ। 1996 को कुरा हो। उनलाई…

सक्दो सेयर गर्नुहोस्-
Read More