You are here

कवि वीरेन्द्र सुब्बासित संवाद

(यो अन्तर्वार्ता कृष्ण गिरी अनि डी.कुमार परियारले मई 12, 1973मा लिनुभएका हुन्, वीरेन्द्रलाई बुझ्न यसले केही सहयोग गर्नेछ भन्ने विश्वासमा दार्जीलिङका केही नेपाली साहित्यिक प्रतिभाहरू-नामक पुस्तकबाट साभार गरिएको हो-सम्पादक) फिलिङ्ग्समा आयाम हुँदैन लेखक एवं उनको कृति साहित्यका निम्ति कि समाजका निम्ति? दर्शनको आधारमा प्रत्येक काम हुने हुनाले प्रश्न दर्शनसम्बन्धी छ। जीवनमा दर्शन भएकोले नै उक्त प्रश्नको सृष्टि हुन्छ औ आफूलाई…

सक्दो सेयर गर्नुहोस्-
Read More

 ‘आज रमिता छ’ का अनुवादक मञ्जुश्री थापासित सन्देस घिमिरेको संवाद

यो अनुवाद भारतको त्यो पाठक समुहमा लोकप्रिय भएर पुग्छ जसले मूल भाषामा यस उपन्यासलाई पढ्न सकेका छैनन्।  इन्द्रबहादुर राईका प्रत्येक कृतिमा पाठकहरूलाई तान्ने चुम्बकीय शक्ति छ-मञ्जुश्री थापा शुरूवाती जीवनको लामो अवधि बाहिर बिताएपछि मन्जुश्री थापा नेपाली भाषामा लेखक बन्ने सपना लिएर नेपाल फर्किइन्। नेपालका एक स्थापित कवि मन्जुलको साथ लागेर नेपाली भाषालाई पुनर्अध्ययन गर्ने सोंचले नेपाली कविताहरू अङ्ग्रेजीमा अनुवाद गर्न…

सक्दो सेयर गर्नुहोस्-
Read More

विवादहरूको जड़मा हुन्छ आफू बाँच्ने आत्मपरक अवधारणाहरू, तर्कहरू- इन्द्रबहादुर राई

तेस्रो आयाम-बारे इन्द्रबहादुर राईसित सञ्जय वान्तवाको कुराकानी तेस्रो आयामको शव परीक्षा-मा प्रा. चन्द्रेश्वर दुबेले लेख्नु भएको छः “इलियटका लेखहरू पढ्दै गएँ र ‘वेन जोन्सन’ शीर्षक लेखमा ‘थर्ड डायमेन्सन’ लाई फेला पारेँ। तेस्रो आयामको सूत्र अब मेरो हातमा थियो।” के तेस्रो आयामको सूत्र यहाँहरूले इलियटको त्यही लेखबाट लिनुभएको हो? इलियटले त्यस लेखमा शेक्सपियरका नाटकका चरित्रहरूको तेस्रो आयाम हुन सकेको र जन्सनका…

सक्दो सेयर गर्नुहोस्-
Read More

महानन्द पौड्याल: नेपाली साहित्यका एक महारथी

– नवीन पौड्याल नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए। श्री पौड्यालले आफ्नो…

सक्दो सेयर गर्नुहोस्-
Read More

कान्चा-को ‘पोस्ट-हिन्दू इण्डिया’-विवादः ‘कोही जिब्रो काट्छु भन्छन्,  कोही मार्छु भन्छन्’

लेखक एवं चिन्तक कान्चा इलैया सेपहर्ड विवादको अर्को नाम हो। 2009 मा लेखिएको उनको पुस्तक  पोस्ट-हिन्दू इण्डिया लाई लिएर व्यापक विवाद छ। विरोध त छँदैछ, उनले ज्यान लिनेसम्मको धम्की पाएका छन्। यसै सम्बन्धमा द वायरको लागि मिनाक्षी तिवारीले लिएको अन्तरवार्ताको नेपाली अनुवाद-ः हैदराबादका मौलाना आजाद नेशनल उर्दू यूनिभर्सिटीमा पढाउने काञ्चा इलैया सेपहर्डले आफ्नो पुस्तक ‘ह्वाई आई एम नट अ हिन्दू’…

सक्दो सेयर गर्नुहोस्-
Read More