You are here

कान्चा-को ‘पोस्ट-हिन्दू इण्डिया’-विवादः ‘कोही जिब्रो काट्छु भन्छन्,  कोही मार्छु भन्छन्’

लेखक एवं चिन्तक कान्चा इलैया सेपहर्ड विवादको अर्को नाम हो। 2009 मा लेखिएको उनको पुस्तक  पोस्ट-हिन्दू इण्डिया लाई लिएर व्यापक विवाद छ। विरोध त छँदैछ, उनले ज्यान लिनेसम्मको धम्की पाएका छन्। यसै सम्बन्धमा द वायरको लागि मिनाक्षी तिवारीले लिएको अन्तरवार्ताको नेपाली अनुवाद-ः हैदराबादका मौलाना आजाद नेशनल उर्दू यूनिभर्सिटीमा पढाउने काञ्चा इलैया सेपहर्डले आफ्नो पुस्तक ‘ह्वाई आई एम नट अ हिन्दू’…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘जोखिम नउठाई लेख्नुको त के मज्जा ?’

राजा पुनियानी साहित्यको सामाजिक दायित्वप्रति सचेत युवा कवि हुन्। उनी कविताको कलात्मक चेतना र शैलीगत परिष्कारमा सुक्ष्म रूपमा ध्यान दिन्छन्। समकालीन भारतीय नेपालीभाषी कविहरूबीच उनले आफ्नो विशिष्ट परिचय बनाइसकेका छन्। अघिल्लो वर्ष उनको फुटकर कविता ‘कश्मीर’पाठकहरूबीच निकै प्रशंसित भयो । फुटकर लेखनबाहेक पुनियानीको लामा कविताहरूको सङ्ग्रह ‘अर्को लश्कर’ प्रकाशित छ। कवि पुनियानीसँग सङ्गीत श्रोताले गरेको साहित्य–संवाद   तपाईंले कश्मिरमाथि जुन कविता लेख्नुभएको छ,…

सक्दो सेयर गर्नुहोस्-
Read More

महिला हुनु नै मेरो सुरक्षा हो-गौरी लङ्केश

वरिष्ठ पत्रकार एवम् दक्षिणपन्थी आलोचक गौरी लङ्केशको 5 सितम्बरको साँझ बेंगलुरुमा गोली हानी हत्या भएको थियो। लङ्केश पत्रिकाकी सञ्चालिकासमेत रहेकी गौरीको हत्या आफ्नै घर अगाडि भएको थियो। ‘गौरी जब आफ्नो घर फर्कदै थिइन्। त्यतिनै खेर उनीमाथि आक्रमण भएको थियो। यो आक्रमण किन र कसले गर्‍यो भन्ने अझै पत्ता लागेको छैन’, बेंगलुरूका पुलिस अधिकृत  सुनील कुमारले भनेका थिए,‘ गौरी जब राज…

सक्दो सेयर गर्नुहोस्-
Read More

जबसम्म कलबुर्गी, गौरीहरू जिउँदा छन्, यो घटना दोहोरिरहनेछ

बेङ्गलुरुका वरिष्ट पत्रकार गौरी लङ्केशलाई गोली हानी हत्या गरिएपछि बङ्गलुरूकै कवि अरिफ राजासित खबरम्यागजिनले गरेको कुराकानीको अंश- अरिफ, पहिले कलबुर्गी, अहिले गौरी, बारम्बार अभिव्यक्ति दबाउने यस्तो घटना किन दोहोरिइरहेको छ? पाब्लो नेरुदाले भनेकै छन्, तिमी फूल चुँड, बसन्त चुँड्न सक्दैनौं। यसपल्ट पनि त्यही फुल चुँढ्ने काम भयो। यसको अर्थ  यो होइन कि कलबुर्गी र गौरीको आवाज दबियो, बरु अझ उनीहरूको…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘यो पल्ट पनि धोका हुन सक्छ, अब विस्तारै दार्जीलिङले गर्न नसकेको दार्जीलिङ बाहिरकाले गर्नुपर्छ’

गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण बिकेलाई लाग्छ, उनीहरूको पुस्ता विशाल अन्योलताबीच बसेर सुन्दर भोलिको प्रतिक्षा गरिरहेका छन्। जबदेखि पहाडमा आन्दोलन भयो, त्यसले उत्पन्न गरेको प्रभावले (हामी पनि केही गरौं भन्ने) छोइदियो। दिल्लीमा गोर्खाहरूको एउटा प्रदर्शनी गर्ने हुँदा हजारौं मानिसहरू आइदिए। त्यसपछि झ्वाम्मै दायित्वबोधले छोपिदियो। अहिले आन्दोलनको रूप अर्कै अर्कै हुँदै गएपछि कसरी आन्दोलनलाई राष्ट्रीयस्वरूप दिनुपर्ने हो भन्ने सम्बन्धमा काम…

सक्दो सेयर गर्नुहोस्-
Read More