You are here

सगरमाथाको गहिराइ : टालाटुली बटुली

नवराज पराजुली अहिलेको पुस्ताका हिट कवि हुन्। फाइनप्रिन्टले छापेको उनको किताब सगरमाथाको गहिराइ-ले चर्चा बटुलिरहेको छ। विवादित पनि भएको छ किताब।  यिनको उक्त विवादास्पद किताबमाथि उदीयमान समालोचक सरोनर-ले लेखेको यो विवादास्पद लेख नेपालीको एक दैनिकमा छापिएको छ। त्सही सनसनीखेज समालोचना खबरम्यागजिन-का पाठकका लागि साभार प्रकाशमा ल्याइँदैछ:    प्रोलग:  खालिद हुसेनी आफ्नो एक औपन्यासिक मास्टरपिस कृति ‘द काइट रनर’को सुरुवाततिर उपन्यासभित्रको…

सक्दो सेयर गर्नुहोस्-
Read More

 हस्तक्षेपः  समाज र इतिहासको खिड़्कीबाट

हस्तक्षेप-पत्रिकाबाट साभार    टीका ‘भाइ’   टुप्पी: अघाड़ि कम्प्युटर छ। वर्डको एउटा खाली पन्ना तेर्सिएर निहुँ खोजेजस्तो लाग्दैछ – ‘हन ए मान्छे के लेख्छस्? अब लेखेर के नाप्छस्?’ सधैँ यही चुनौतीलाई उत्तर दिन हामी लेख्छौँ लाग्छ। लेख्नु भनेको यसरी लेख्नु पर्ने यो, यो अनि यो। यतिसम्म। यो भयो, यो भएन। लेख्दै जाँदा रातो कलम बोकेर हाम्रो शब्द जस्तै चेतनामा डल्लो…

सक्दो सेयर गर्नुहोस्-
Read More

भाषा हाम्रो अस्तित्वको मूल हो : नोम चोम्स्की

अनुवादः शैलेन्द्र समदर्शी वर्षौंदेखि विशेषज्ञहरू भाषा अनौठो हुन्छ भन्ने कुरालाई मान्दै आइरहेका छन्। 1956 –को एकदिन भाषाविज्ञानका एक युवा प्रोफेसरले शीर्ष अमेरिकी शिक्षा संस्थान एमआईटीमा सूचना सिद्धान्तमाथि आयोजित एक गोष्ठीमा ऐतिहासिक भाषण दियो। उनको तर्क थियो, प्रत्येक अर्थपूर्ण वाक्यले केवल आफ्नो भाषाको नियम मात्र होइन तर सबै भाषामाथि लागु हुने वैश्वि‍क व्याकरणको नियमलाई मान्दछ। यति मात्र होइन, साना नानीहरू ठूलाहरूले…

सक्दो सेयर गर्नुहोस्-
Read More

‘श्रोता-दर्शकको मनै छामेर गीत लेख्न सक्नुहुन्थ्यो’

नयाँ पत्रिका-बाट साभार चर्चित श्रीमान्का श्रीमतीहरू क्षमता भएर पनि ओझेलमा परेका उदाहरण धेरै छन्। तर, कुसुम गजमेर कहिल्यै श्रीमान्को ओझेलमा परिनन्। जुन गीत लेखिन्, उही चर्चित बन्यो। वरिष्ठ संगीतकार रञ्जित गजमेरकी श्रीमती बनेर उनले नाम बिकाउनुपरेन। आफ्नै गीतका शब्दले ‘कुसुम गजमेर’ नाम स्थापित भयो। ‘रेली खोला बगर’ होस् या ‘मोहनी लाग्ला है’, सधैँ सबैको कण्ठमा झुन्डिन सक्ने गीतका रूपमा स्थापित…

सक्दो सेयर गर्नुहोस्-
Read More

को हुन् कृष्ण सेन इच्छुक?

भारतको देहरादुनमा जन्मिएका कवि/पत्रकार कृष्ण सेन इच्छुकको हत्या गरिएको थियो। उनको हत्या राज्य पक्षबाट भएको थियो। नेपालको जनादेश साप्ताहिकमा जनयुद्धसँग सम्बन्धित समाचार प्रकाशित गरेको अभियोगमा उनलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखिएको थियो। पुलिस क्लबको हिरासतमै उनको मृत्यु भएको थियो। उनको ‘इतिहासको यो घडीमा’ ‘बन्दी र चन्द्रागिरि’ ‘शोकाञ्जली’ लगायतका कृतिहरु प्रकाशित छन्। प्रगतिवादी साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने इच्छुकसँगै जेल…

सक्दो सेयर गर्नुहोस्-
Read More