You are here

शव जलाउने घरको जीर्णोद्धार

सुकेपोखरी, 16 जनवरी। सजन शर्मा जीर्ण अवस्थामा रहेको सुके प्रखण्डको  प्लुङदुङ अप्पर भोटिया गाउँ, स्कूल डाँड़ा स्थित शव जलाउने घरको लामो समयपछि जीर्णोद्धार भएको छ। विशेष बौद्ध धर्मावलम्बीहरुले आफ्ना आफन्तजनहरूको पार्थिव शरीर जलाउन यसै स्थानको प्रयोग गर्ने गरिरहेका थिए। यद्यपि लामो समयदेखि उक्त स्थलको अवस्था जीर्ण बनेको थियो जसको कारण मानिसहरूले धेरै असुविधा भोग्न परिरहेका थिए। सोही समस्यालाई मध्यनजर राख्दै…

सक्दो सेयर गर्नुहोस्-
Read More

विविध कार्यक्रमसहित शुरू भयो तेञ्जिङ नोर्गे स्मारक फुटबल कप

रिम्बिक, 16 जनवरी। सन्जय निरौला रिम्बीक लोधोमा क्षेत्र अन्तर्गत लोधोमा एक अनि दुई युनाईटेड शेर्पा एसोसिएसनको आयोजनामा  तेञ्जिङ नोर्गे स्मारक कप आरम्भ भएको छ। फेन्चेटार खेल मैदानमा भएको यस स्मारक कपको प्रथम दिन विविध सांस्कृतिक कार्यक्रमको साथमा खेलको शुरूवात गरियो। खन्जु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा रिम्बीक लोधोमा गोजमुमो सयोजक नोर्देन शेर्पा मुख्य अतिथिको रूपमा उपस्थिति रहेका थिए। कार्यक्रममा  निमा शेर्पा,…

सक्दो सेयर गर्नुहोस्-
Read More

सर्व भारतीय नेपाली युवा साहित्य मञ्च गठन

मिरिक, 15जनवरी। भारतेली नेपाली साहित्य लेखन अनि पठनमा अग्रसर गर्ने उद्देश्यले मिरिकका युवा जमातद्वारा मिरिक फूलबारी परिसरमा सभा आयोजना गरेर सर्व भारतीय नेपाली युवा साहित्य मञ्च गठन गरिएको छ। उक्त मञ्चको प्रमुख उद्देश्य वर्तमान युवावर्गलाई नेपाली साहित्यप्रति अग्रसर गराउनु रहेको छ। सभामा अहिलेका युवाहरूले के कस्ता साहित्य लेखन अनि पठन गर्न रूचाउछन् अनि कस्तो साहित्य युवाहरूको माग रहेको छ सो…

सक्दो सेयर गर्नुहोस्-
Read More

टिस्टामा 2 करोड लागतको भवन उद्घाटन, त्रिवेणीलाई जीर्वोद्वार गर्ने विनय तामाङको प्रतिश्रुति

कालेबुङ, 15जनवरी। जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसनका अध्यक्ष विनय तामाङले आज टिस्टामा निर्मित बहुतले भवनमा अवस्थित पार्किङ स्थल, हाटघर अनि सामुदायिक भवनको उद्घाटन गरे। 2 करोड 95 लाख 64 हजार 6सय 53 रुपियाँ लागतमा निर्माण भएको यस बहुतले भवनको सबैभन्दा मुनिल्लो तल्लामा पार्किङ स्थल रहेको छ। पहिलो तल्लामा हाट लाग्नेछ भने सबैभन्दा माथिल्लो तल्लामा सामुदायिक हल रहेको छ। सोही हलभित्र सम्पन्न…

सक्दो सेयर गर्नुहोस्-
Read More

सहयोग प्राप्त भए साँच्चै नै सुन्दर बन्नेछ दार्जीलिङ: प्रतिभा

दार्जीलिङ, 15जनवरी। आज दार्जीलिङ नगरपालिका क्षेत्रअन्तर्गत वार्ड नम्बर 23 वा दार्जीलिङ नगरपालिकाकी मनोनित नगर अध्यक्षा प्रतिभा राईको वार्डमा एक सभाको आयोजना गरियो। गोजमुमो दार्जीलिङ सदर-2 समष्टि समितिका सचिव एड्रिन लामाको अध्यक्षतामा भएको यस सभामा प्रस्तावित नगर अध्यक्षा प्रतिभा राई, पार्टी प्रवक्ता सन्दीप छेत्री, युवा मोर्चा प्रवक्ता अरूण छेत्री, टाउन समिति सचिव जाहिद खान, समष्टि नेता विकास प्रधान, एलेन छेत्री, सपना…

सक्दो सेयर गर्नुहोस्-
Read More