कालेबुङमा महिला पत्रकारमाथि पुलिसले गऱ्यो हमला

प्रज्ज्वल छेत्री कालेबुङ, 15 सितम्बर। पश्चिम बङ्गाल पुलिसले बारम्बार पत्रकारहरूमाथि हमला गरिरहेको छ। आज दिउँसो 11.30 बजीतिर यहाँको मोटरसट्याण्डमा भएको पुलिसी आक्रमणमा परेर एक अङ्ग्रेजी दैनिकका महिला पत्रकार निशा छेत्री घाइते बनेकी छन्। गणतन्त्रको चौथो स्तम्भ मानिने पत्रकारहरू नै पुलिस हमलाको शिकार बनेपछि उक्त घटनाको चौतर्फी विरोध भइरहेको छ। पुलिसको कुटपिटको कारण पत्रकार निशा छेत्रीलाई ढाडमा चोट लागेको छ। घटनापछि उनलाई तत्कालै कालेबुङ जिल्ला अस्पतालमा उपचार गराइएको छ। पत्रकार निशा छेत्रीका अनुसार आज दिउँसो मोटरसट्याण्डमा पहिलेबाटै मानिसहरूको भीड थियो। पुलिसले सीएसटी क्षेत्रबाट मोर्चा समर्थकहरूलाई पक्राउ गरेर थानातिर ल्याउँदैछ भन्ने थाहा…

सक्दो सेयर गर्नुहोस्-
Read More

कालेबुङ तनाउपूर्णः पुलिस-आन्दोलनकारीमाझ दुईपल्ट भयो झडपः पुलिसले गऱ्यो लाट्ठीचार्ज र फाइरिङ, 15 जना मोर्चा कार्यकर्ता पक्राउ

प्रज्ज्वल छेत्री कालेबुङ, 15 नोभेम्बर। आज कालेबुङ शहर दिनभरि नै तनाउपूर्ण भयो। पुलिस-आन्दोलनकारीहरूमाझ बिहान झडप भएपछि कालेबुङ शहर दिनभरि नै तनाउपूर्ण बनिरह्यो। बिहान 11.30 बजीतिर अनि अपह्रान्न 4 बजीतिर भएको दुईवटा अलग-अलग झडपको घटनामा पुलिसले अश्रुग्यासको प्रयोगसितै फाइरिङ र लाट्ठीचार्ज समेत गरेको छ। घटना अनुसार आज दिउँसो सीएसटी क्षेत्रबाट पुलिसले 7 नम्बर वार्ड पार्षद विमला छेत्री लगायत 15 जना पक्राउ गरेको थियो। उनीहरूलाई कालेबुङ थाना लाने क्रममा कालेबुङ मोटर स्ट्याण्ड पुलिस-अनि आन्दोलनकारीहरूमाझ झडप भएको हो। पहिलो घटना आज दिउँसो लगभग 11.30 बजीतिर कालेबुङ मोटरसट्याण्डमा भएको हो। घटनाअनुसार अनुसार दिउँसो पुलिसले…

सक्दो सेयर गर्नुहोस्-
Read More

सिलगढ़ीमा देहव्यापार चक्रको भण्डाफोड़: ९ पक्राउ

सिलगढ़ी: सिलगढ़ी यसै पनि चार विदेशी सीमाको चिकन नेक क्षेत्रको मुख्य लाइफलाइन हो। अर्कोतिर, पूर्वोत्तर र सिक्किमजस्ता संवेदनशील क्षेत्रसँग देशलाई जोड्ने मुख्य भौगोलिक इलाका हो। पूर्वोत्तर र सिक्किमको मुख्य लिङ्किङ पोइन्ट भएको कारणले पनि मानव ओसारपसार एवम् देह व्यापारको लागि मुख्य केन्द्र हो सिलगढ़ी। सिलगढ़ी पुलिसले एउटा गोप्य सूत्रको आधारमा प्रधाननगरस्थित एउटा निजी होटलमा छापा अभियान चलाई देहव्यापारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ। होटलका प्रबन्धक राजेन हंसदाले मालिकलाई सुइँको नदिई उक्त होटेलमै देह व्यापार धड़ाधड़ा चलाइरहेको आरोप लागेको छ। हंसदा सहित ४ जना पुरूष र ४ जना महिला पुलिसको…

सक्दो सेयर गर्नुहोस्-
Read More