You are here

कान्चा-को ‘पोस्ट-हिन्दू इण्डिया’-विवादः ‘कोही जिब्रो काट्छु भन्छन्,  कोही मार्छु भन्छन्’

लेखक एवं चिन्तक कान्चा इलैया सेपहर्ड विवादको अर्को नाम हो। 2009 मा लेखिएको उनको पुस्तक  पोस्ट-हिन्दू इण्डिया लाई लिएर व्यापक विवाद छ। विरोध त छँदैछ, उनले ज्यान लिनेसम्मको धम्की पाएका छन्। यसै सम्बन्धमा द वायरको लागि मिनाक्षी तिवारीले लिएको अन्तरवार्ताको नेपाली अनुवाद-ः हैदराबादका मौलाना आजाद नेशनल उर्दू यूनिभर्सिटीमा पढाउने काञ्चा इलैया सेपहर्डले आफ्नो पुस्तक ‘ह्वाई आई एम नट अ हिन्दू’…

सक्दो सेयर गर्नुहोस्-
Read More

जिएसएसएसको ग्राउण्ड जिरो अप्रेशनः जनता थाकेको छैन-किरण बिके

दार्जीलिङः ‘दिल्लीमा मात्र होइन ग्राउण्ड जिरोमा पनि आउ,’ तीनमहिनासम्म गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले यदि कुनै गुनासो सुन्न पऱ्यो भने त्यो यही थियो। दार्जीलिङको नेटबन्दीको कारण जिएसएसएसले दिल्लीमा के गर्दैछ, त्यसबारे ग्राउण्ड जिरो अथवा दार्जीलिङ पहाडलाई धेरै जानकारी नै थिएन। यद्धपि, जिएसएसएसले दिल्लीको जन्तरमन्तरमा गरेको हरेक कार्यक्रमबारे सोसल मिडियाले कहीँकतैबाट पहाडलाई खबर दिइरहेकै थियो। दार्जीलिङको तीनमहिने आन्दोलन जीटीए-2 मा टुङ्गिएपछि अब…

सक्दो सेयर गर्नुहोस्-
Read More

मिरिकमा पुलिसी छापामारी र तोडफोडः घरको भित्तामा टाँस्यो ‘सरेण्डर करो’ लेखिएको नोटिश

मिरिकः सौरेनी समष्टिका गोर्खा जनमुक्ति मोर्चाका महासचिव पूर्णसिंह राईको नोलडाँडामास्थित घरमा पुलिसले छापामारीको क्रममा व्यापक तोडफोड गरेको छ। स्थानीय मानिसहरूले बताए अनुसार राईको घरको सरसमान नष्ट गरिदिएको छ। नोलडाँडामास्थित कमानको घण्टी समेत पुलिसले लगेको स्थानीयवासीले बताएका छन्। यता गोजमुमो नोलडाँडा शाखा सचिव अञ्जित तामाङका अस्सी वर्षिय आमालाई पुलिसले धम्की दिएको बताइएको छ। पुलिसले ‘तेरो छोरोको लाश हेर्ने विचार छ?’ भनेको…

सक्दो सेयर गर्नुहोस्-
Read More

आज 50 औं पूण्यतिथिः चे ग्वेभारा

कसरी बने क्रान्तिकारी? राजेन्द्र महर्जन (9 अक्टोबर 1967, यो दिन कुनै आम दिन थिएन, जब जब 9 अक्टोबर आउँछ, विश्वलाई एक क्रान्तिकारीको याद आउँछ, उनी हुन्, चे ग्वेभारा। आज उनको 50 औं पूण्यतिथि हो। चे -लाई 8 अक्टोबर 1967 को दिन बोलिभियामा पक्राउ गरिएको थियो, अनि भोलिपल्ट उनको हत्या भएको थियो। उनको पूण्यतिथिमा विश्वकान्तिका नायक पुस्तकबाट उनीबारेको यो सामाग्री साभार…

सक्दो सेयर गर्नुहोस्-
Read More

कालेबुङ नगरपालिका विमल-विनय दुवै गुटमाः जिटीएसित कस्तो सम्बन्ध राख्ने भन्ने सम्बन्धमा बोर्डले निर्णय गर्नेछ-शुभ प्रधान

कालेबुङः आज दिनभरि कालेबुङ नगरपालिका विमल गुटमा नै बस्ने हो कि विनय गुटमा जाने हो भन्नेबारे व्यापक कौतुहलता नगरमा थियो। कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानले कालेबुङ नगरपालिका दुवै गुटमा रहेको बताएका छन्। ‘यसो त हामी विमल कि विनय गुटमा जाने भन्ने कुरामा चिन्तित छैनौं, गोर्खाल्याण्डको मुद्दा र आन्दोलनसितै कसरी वार्डहरूको विकास गर्नुपर्ने हो त्यो बारेमा चिन्तित छौँ,’ प्रधानले खबरम्यागजिनसित भने,…

सक्दो सेयर गर्नुहोस्-
Read More