जिएसएसएसले भन्यो- जबसम्म क्षेत्रीय आन्दोलन हुन्छ, तबसम्म सामाधान पनि क्षेत्रीय नै हुन्छ

कालेबुङः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिहरू जनसम्पर्क गर्दै कालेबुङ आइपुगे। उनीहरूलाई लिएर कालेबुङ कृषक कल्याण सङ्गठनले अन्तरक्रियात्मक कार्यक्रम गऱ्यो। मारवाडी भवनमा भएको कार्यक्रममा कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले भने, ‘जिएसएसएससित जनताको आस्था जोडिएको छ, तर यसका प्रतिनिधिहरूसित नेता बन्ने लोभ छकि जस्तो भान हामीलाई भइरहेको छ। नेताहरूले बारम्बार जनाकांक्षासित खेलवाड गरेको छ, त्यसैले जिएसएसएसका प्रतिनिधिहरूसित कालेबुङको जनता प्रश्न गर्न चाहान्छ। अघिसम्म प्रश्न गर्ने संस्कार नभएकोले नै जनताले धोका पाए। प्रश्न गर्ने संस्कार स्थापित गर्न नै यो अन्तरक्रिया गरिएको हो।’ आएका प्रतिनिधिहरूमध्ये जिएसएसएसका अध्यक्ष किरण बिकेलगायत उत्तम छेत्री, डीके प्रधान,…

सक्दो सेयर गर्नुहोस्-
Read More

मुकुलले लिए केहीदिन राजनीतिबाट छुट्टीः भने-तिहारपछि म बताउनेछु, म के गर्नेछु

कोलकाता : तृणमूल कङ्ग्रेससँग सम्बन्ध विच्छेद गरेका राज्यका हेभिवेट नेता मुकुल रायले क्षेत्रीय पार्टीलाई देशका लागि घातक बताएका छन्। तृकं प्रमुख एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग विचार बाझेपछि दलका सबै पदबाट हिजो राजीनामा दिएका मुकुल रायले आज यस आशयको विचार पोखेका हुन्। कुनै समय उनी तृणमूल कङ्ग्रेस (क्षेत्रीय दल) –कै प्रभावकारी नेता थिए। र रेल मन्त्रीसमेत बनेका थिए। बुधबार दिल्लीमा राज्यसभा र दलको प्राथमिक सदस्यताबाट राजीनामा दिएका मुकुलले आफ्नो पुरानो दलकी नेतृप्रति तीखो शब्दमा कटाक्ष गरेका छन्। ‘‘ममता ब्यानर्जीलाई कङ्ग्रेसले निकाल्यो। तर पछि ममताजीले कङ्ग्रेससँगै हात मिलाएकी छन’’, मुकुलले भने,…

सक्दो सेयर गर्नुहोस्-
Read More

विमलले भने-मार्न खोजेको प्रमाण देउ, नत्र मुद्दा लगाउँछुः विनयले भने- मसित प्रमाण छ, मुद्दा लगाउ

कालेबुङः विनय तामाङले आफूलाई विमल गुरूङले मार्न खोजेको आरोप लगाएपछि त्यसको जवाबमा विमल गुरूङले ‘10 दिनभित्र मार्न खोजेको प्रमाणित गर नत्र मानहानीको मुद्दा लगाउँछु’ भनेका छन्। विनय तामाङले ‘विमल गुरूङले मलाई मार्न खोजेको प्रमाण मसित छ, तिहार अघि नै मुद्दा लगाउ’- भनेका छन्। ‘मैले विनय तामाङलाई कहिले मार्छु भनेको छु, त्यसको प्रमाण उनले देखाउनपर्छ। आगामी 10 दिनभित्र पनि उनले यसको प्रमाण देखाउन सक्तैनन् भने उनी विरूद्ध मानहानीको मुद्दा लगाउनेछु,’ विमल गुरूङले भनेका छन्, ‘गोर्खा जनमुक्ति मोर्चा गान्धीवादी नीतिमा अघि बढ्ने पार्टी हो र यस पार्टीले अगणतान्त्रिक कार्य कदापि गर्दैन। तर…

सक्दो सेयर गर्नुहोस्-
Read More