विमल गुरूङले गरे 30 अक्टोबर पहाड आउने प्रतिज्ञाः भने, मर्नु परे लाखौँ जनताको अघि मर्छु

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङ अब जङ्गलबाट निस्किने भएका छन्। 30 अक्टोबरको दिन उनी पहाड आउनेछन्। खबरम्यागजिनसित उनले भनेका छन्, ‘जनताले मलाई बोलाइरहेको छ। सबैले मलाई आउनुपर्छ, जङ्गलबाट निस्किनुपर्छ भनिरहेका छन्। म 30 अक्टोबर आउन सक्छु।’ अहिले सोसल मिडियामा विमल पहाड आउने कुरा भाइरल छ। यसै सन्दर्भमा सोधिएको प्रश्नको उत्तरमा विमल गुरूङले पहाड आउने बताएका हुन्। आन्दोलनको बेला जङ्गल पसेको र अब विमल गुरूङ पहाड आउन नसक्ने भन्दै उनकै दलका नेता विनय तामाङ र अनित थापाले जिटीए बोर्ड थापिसकेका छन्। विनय तामाङले बारम्बार नै विमल गुरूङलाई ‘जङ्गलबाट निस्केर…

सक्दो सेयर गर्नुहोस्-
Read More

जअकसंको नयाँ कमिटी बन्नसाथ विनयलाई दियो समर्थन

दार्जीलिङः हिजो मात्रै विघटन भएको जअकसं (जनमुक्ति अस्थायी कर्मचारी संगठन)-ले आज नयाँ कमिटी गठन गरी विनय तामाङ गुटलाई समर्थन जनाएको घोषणा गर्यो। तर यस कमिटीमा जअकसंका एकैजना पनि पुराना पदाधिकारीहरु सामेल छैनन्, यसमा पूर्णरूपले नयाँ पदाधिकारीहरु मनोनित भएका छन्। जसमध्ये अध्यक्ष पदमा अनिल राई, उपाध्यक्ष एमबी छेत्री, सचिव देवप्रकाश खवासलगायत 30 जनाको कार्यकारी समिति गठन गरिएको छ, जसले विनय तामाङ दार्जीलिङ आउनसाथ उनीसित भेट गरेर उनलाई समर्थन जनाइएको जानकारी गराउने यस नवगठित कमिटीले निर्णय लिएको छ। स्मरण गराइन्छ, हिजो मात्रै जअकसंका पूर्व अध्यक्ष मचिन्द्र सुब्बाले एक विज्ञप्ति जारी गर्दै संगठनलाई…

सक्दो सेयर गर्नुहोस्-
Read More

केन्द्रको योजनालाई विमलको स्वागतः विनयमाथि विमलले हाल्ने  मानहानीको मुद्दा

दार्जीलिङः केन्द्र सरकारले दार्जीलिङ पहाड़ समस्याको स्थायी समाधान गर्नको लागि एक नेगोसियशन कमिटी गठन गर्ने योजनालाई गोजमुमो अध्यक्ष विमल गुरूङले स्वागत जनाएका छन्। उनले आज गोप्य स्थानबाट फोनमार्फत भने-दार्जीलिङ पहाड़को समस्या समाधानको लागि दार्जीलिङका सांसद एसएस आहलुवालियाले पनि काम गरिरहेका छन्, यसैअनुरूप केन्द्र सरकारले गोर्खाल्यान्डको लागि एक उच्च स्तरीय कमिटीको गठन गरेको छ। दार्जीलिङ पहाड़, तराई, डुवर्सका साथै देशभरिका गोर्खा समुदायले अलग राज्य गोर्खाल्यान्डको लागि जुन योगदान दिएका छन् अनि दिइरहेका छन्, आज त्यो योगदान सफल बनिरहेको छनक पाइँदैछ। यसैले हतार गर्नु हुँदैन, धैर्यताको फल मीठो हुन्छ। उनले अझै अघि…

सक्दो सेयर गर्नुहोस्-
Read More