
खाती गुटले नै प्रताप खातीलाई निकाल्यो पार्टीबाट : मलाई पार्टीबाट निकालेको कुरा मलाई नै थाहा छैन-खाती
खातीले ‘मलाई पार्टीबाट निष्कासित गर्नेहरू को हुन्? भन्ने प्रश्न गरेका छन्। जसले निकाल्यौं भनिरहेका छन् उनीहरूलाई आफूले नै लिगमा ल्याएको भन्दै खातीले आफूलाई निकाल्नेहरूले पार्टीको संविधान नै नपढेको जनाएका छन्। खातीले सोझो भाषामा एसपी शर्माहरूलाई […]