सलेसियन कलेजमा निशुल्क नेत्र जाँच शिविर

सिलगढीः सोनादाको सलेसियन कलेजमा सिलगढ़ीका हरिमाया छेत्री मेमोरियल वेलफेयर अर्गनाइजेशनले निःशुल्क नेत्र जाँच शिविरमा सम्पन्न गऱ्यो।

जहाँ प्रधान नगर, सिलगड़ीका डा. प्रधान आई केयर-का डाक्टर डा. राजन प्रधानले  निःशुल्क नेत्र जाँच गरे। यस नेत्र जाँच शिविरमा प्राय 160 जना कमान, बस्तीका नेत्र रोगीहरूले आफ्ना आँखाको निःशुल्क जाँच गराए।

‘आँउदा दिनहरूमा पनि इच्छुक गाँउ, बस्तीका सबै मानिसहरूलाई हामी नि-शुल्क नेत्र जाँच गरिदिने छौं,’ डा. प्रधानले भने, ‘यसको निम्ति हामीलाई प्रधान नगर, सिलगड़ी डा. प्रधान आई केयर-मा अनि फोन नम्बर  9064698781-मा सम्पर्क गर्न सक्नेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन