कांग्रेसी नेता नहकुलको निधन

दार्जीलिङ, 12 नोभेम्बर।


दार्जीलिङ हिल कंग्रेसका उपाध्यक्ष एवं दार्जीलिङका पूर्व नगरपार्षद नहकुलचन्द्र छेत्रीको हिजो दुखद निधन भयो। उनको निधनमा दार्जीलिङका पूर्व सांसद दावा नर्बुलाले गहिरो दुःख व्यक्त गरेका छन् भने कांग्रेस समर्थकहरूमा पनि शोक छाएको छ। नहकुलचन्द्र छेत्री 68 वर्ष पुगेका थिए भने उनी विगत केही समयदेखि विभिन्न रोगले थलिएका थिए। जसको उपचार चल्दा-चल्दै हिजो निधन भयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन