सम्पूर्ण रेकर्ड तोड्दै बाहुबली-2

विज्ञापन

एस.एस. राजामौलीको डायरेक्शनमा बनिएको फिल्म ‘बाहुबली-2 : द कन्‍क्‍लूजन’ ले रिलिजको पहिलो विकेन्डमा नै के विश्वभरि नै कमाईको रेकर्ड तोड्न तालेको छ। 28 अप्रिलको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै 100 करोडभन्दा धेर कमाएको थियो। चार भाषामा रिलिज भएको यो फिल्मले हिन्दीमा मात्र 100 करोड कमाई नाघिसकेको छ। हिन्दी भर्जनको राइट्स किनेका करण जौहरले ट्वीट गर्दै ‘ऐतिहासिक सप्ताह, हिन्दी भर्जनले शुक्रबार 41, शनिबार 40.5 करोड अनि आइतबारमात्र 46.5 करोड कमायो।

यसले मोठ 128 करोड रुपियाँ कमाइसकेको छ’-भनेका छन्।  ट्रेड एनालिस्ट तरण आदर्शले पनि ट्वीट गर्दै, ‘यो लहररोकिनेवाला छैन, ‘ बाहुबली-2 : द कन्‍क्‍लूजन’ -ले नयाँ रेकार्ड कायम गरेको छ’ भनेका छन्। फिल्मले सलमान खानको ‘सुल्तान’ र अमिर खानको ‘दङ्गल’-लाई पनि पिछे छोडिदिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया