मोर्चा नेता सामुएल गुरूङ पितृशोकमा

अलगढाः गोर्खा जनमुक्ति मोर्चा नेता सामुएल गुरूङ पितृशोकमा परेका छन्। अलगढास्थित निवासमा उनका पिता बिर्खबहादुर गुरूङको देहान्त भएको हो। बिर्खबहादुर अवकासप्राप्त ब्रिटिश आर्मी थिए भने अलगढाका सामाजिक संस्थाहरूसित आवद्ध बनेर सामाजिक सेवामा धेरै योगदान पुऱ्याइरहेका थिए।

उनले उनीपछि स्वास्नी, पाँच छोरा-बुहारी अनि नातीनतिनाहरू छोडिगएका छन्। उनको दाहसंस्कार 15 नोभेम्बरको हुने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन