निर्दल उम्मेदवार गायत्री आजदेखि मोर्चा उम्मेदवार

विज्ञापन

  • मिरिक खबरदाता

मिरिक नगरपालिकाको वार्ड नम्बर पाँचका निर्दल उम्मेदवार गायत्री राई आजदेखि गोर्खा जनमुक्ति मोर्चाको उम्मेद्वार बनेकी छन्। मिरिक खबरसुत्रले बताए अनुसार गायत्री राईले आज मोर्चा अध्यक्ष विमल गुरूङसित भेट गरिन्। यसैबीच उनलाई विमल गुरूङले मोर्चाको दलीय  झण्डा  प्रदान  गर्दै गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया