जापले निकाल्यो भोट माग्ने गीत

  • कालेबुङ खबरदाता, 4 मई/ 2017

जन आन्दोलन पार्टीले नगरपालिका चुनाउमा भोट माग्न गीतको सहारा लिएको छ। गीतमा ‘एक मौका जापलाई’ भन्दै भोटको अपील गरिएको छ। जन आन्दोलन पार्टी गीतलाई पार्टी प्रचार बनाउने काममा अन्य पार्टीभन्दा निक्कै अगि देखिएको छ। यस अघि पनि ‘यता फर्क उता फर्क चारैतिर हर्कै हर्क’ गीत निक्कै हिट थियो। यसपल्ट पनि नगरपालिका चुनाउमा जापलाई मौका देउ भन्दै निकालिएको गीतको भिडियो सोसल मिडियातिर देखिन थालेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया